PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आजदेखि दसैं सुरु भएको छ। घरघरमा आज घटस्थापना गरिसकिएको छ भने दसैंको रौनक पनि सँगसँगै भित्रिएको छ।
 
दसैंका लागि किनमेल गर्नेहरुको भिडले बजार व्यस्त हुन थालेका छन्। आजैमात्र मुस्ताङबाट राजधानीमा ७ सय ५० च्याङ्ग्रा भित्रिए। खाद्य संस्थानको बागमती अञ्चल कार्यालय (धान गोदाम) मा ती च्यांग्रा राखिएका छन्। संस्थानले मूल्य तय गरी आइतबारदेखि बिक्री सुरु गर्दैछ।
 
काठमाडौंको कलंकीस्थित खसीबजारमा भने आज खसीबोका तथा च्यांग्राको किनबेच गर्नेहरुको निकै भिड देखियो। यसैले जनाउँछ- साँच्चै, दसैं त भित्रिइसकेछ।


ट्रेन्डिङ पोस्ट

Ncell