PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​६ संवैधानिक आयोग सम्बन्धी प्रस्ताव स्वीकृत



पहिलोपोस्ट

काठमाडौँ : व्यवस्थापिका–संसद्ले छ आयोगसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । राष्ट्रिय दलित, राष्ट्रिय समावेशी, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोग विधेयक २०७३ लाई छलफलका लागि समितिमा पठाइएको हो।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले ती आयोगसम्बन्धी विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी संसदमा प्रस्ताव पेश गरेका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell