PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

हातमा अटाइनअटाइ नयाँ नोट!

हातमा अटाइनअटाइ नयाँ नोट!

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आइतबार नेपाल राष्ट्र बैंकले एउटा विज्ञापन सार्वजनिक गर्‍यो। विज्ञापनमा राष्ट्र बैंकको अनुरोध प्रकाशित छ जसमा नोट जोगाएर प्रयोग गर्न भनिएको छ।

अनुरोधको तेस्रो बुँदामा लेखिएको छ - नोटलाई अबिर, अक्षता, माटो, धमीरा, मुसा, आगो र पानी इत्यादिबाट जोगाऔं। रमाइलो त के भने जुन दिन राष्ट्र बैंकले नोट जोगाउन टिप्स दिइरहेको थियो, त्यो दिन नेपाल राष्ट्र बैंकमा लामो लाम थियो- नयाँ नोट लिनेको।

दसैंमा दक्षिणा दिँदा नयाँ नोट दिने परम्परा कायम राख्न चाहनेहरुको ठूलो भिड लागेको थियो थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयमा।   


ट्रेन्डिङ पोस्ट

Ncell