PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पूर्व राजा ज्ञानेन्द्रल थाले पूजाअर्चना, फोटोमा हेर्नुस् उनका गतिविधि



समर्थ रञ्जित

पूर्व राजा ज्ञानेन्द्रल थाले पूजाअर्चना, फोटोमा हेर्नुस् उनका गतिविधि

काठमाडौं : बडादसैंको दोस्रो दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले भगवतीका शक्तिपीठहरुमा पुगी पूजा अर्चना गरेका छन्। पूर्वराजा शाह बिहान हनुमानढोकास्थित गणेशथान, भीमसेनथान र कोहिटीमा पुगी पूजाअर्चनामा व्यस्त रहे।
 
गतवर्ष भूकम्पबाट देश तथा जनता विचलित भएको भन्दै उनले सर्वसाधारणलाई टीकासम्म लगाएका थिएनन्। यसवर्ष भने उनी नवरात्र सुरु भएदेखि नै धार्मिक गतिविधिमा सक्रिय देखिए। पूजा अर्चनामा पूर्वरानी कोमलको भने उपस्थिति थिएन। उनी दसैंभर विभिन्न शक्तिपीठमा जाने कार्यक्रम छ।













 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell