PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

गौशालामा ट्याक्सीको ठक्करबाट एक महिला घाइते



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको गौशाला ओरालोमा ट्याक्सीको ठक्करबाट एक महिला घाइते भएकी छिन्।
 
बा १ ज ३९५६ नम्बरको ट्याक्सीले गएराति पैदलयात्री गौशाला बस्ने दोलखा चरिकोटकी ४४ वर्षीया मिना लामालाई ठक्कर दिएको थियो।  उनको चाबहिलकै हेल्पिङ हेण्ड अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनमा संलग्न चालक प्रहरी वृत गौशालाको नियन्त्रणमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell