PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​रणवीर कपुरको प्रेमिका श्रृंखलामा अब पालो ज्याकलिन फर्नान्डेजको



पहिलोपोस्ट

​रणवीर कपुरको प्रेमिका श्रृंखलामा अब पालो ज्याकलिन फर्नान्डेजको

बलिउडको चार्मिक हिरोका रुपमा स्थापित रणवीर कपुरको प्रेमिकाको खातामा अब ज्याकलिन फर्नान्डेजसमेत थपिएकी छिन्। उनको प्रेमको श्रृंखलामा यसअघि सोनम कपुर, दीपिका पादुकोण र कैटरिना कैफ जोडिइसकेका छन्।

फिल्म रोयमा सँगै काम गरेपछि रणवीर ज्याकलिनसँग नजिकिएका हुन्। हालै उनी ज्याकलिनसँगै गुहाटीमा देखिए जहाँ उनीहरु फुटबल प्रतियोगिताको प्रवर्द्धन गर्न जुटेका थिए। त्यहाँ उनले ज्याकलिनसँग निक्कै नजिकिन प्रयास गरेको देखिन्थ्यो। बलिउडका यी हिरोले धेरैपटक प्रयास गरे पिन ज्याकलिनले भाउ नदिएको चर्चा चल्दै आएको थियो। हेरौं उनको अफेयर श्रृंखला कहाँ पुग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell