PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

पूर्व प्रम भट्टराईलाई पहिरोले रोक्यो



पहिलोपोस्ट

पूर्व प्रम भट्टराईलाई पहिरोले रोक्यो

काठमाडौं : पहिरोका कारण पृथ्वी राजमार्गको आबुखैरेनी – मुगलिङ सडक खण्ड अवरुद्ध हुँदा पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईका पूर्ववत कार्यक्रमहरु अवरुद्ध भएको छ।

भट्टराईको गृह जिल्ला गोरखा र तनहुँमा कार्यक्रम तय थियो। तर पहिरोका कारण जान नसकेपछि फर्किन परेको भट्टराईले जनाएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell