A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995be066e8393.85331035): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995be066e8393.85331035,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995be067410d5.09504930): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995be067410d5.09504930,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6995be067a4a59.00917600): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6995be067a4a59.00917600,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

अहिले विदेश जाने? सरी नो एयर टिकेट
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

अहिले विदेश जाने? सरी नो एयर टिकेट



उमेश पौडेल

अहिले विदेश जाने? सरी नो एयर टिकेट

काठमाडौं : दसैका बेला विदेश जाने सोचमा हुनुहुन्छ? अहिले योजना बनाएर दसैंको छुट्टी पारेर विदेश जान सम्भव छैन। नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका सबै विमान कम्पनीसँग एक महिनाका लागि टिकट छैन।
 
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र नेपालमा उडान भर्ने कुनै पनि विमान कम्पनीको टिकट अक्टोबर भरिका लागि बुकिङ भइसकेको छ। नेपालमा एयर एसिया, मालिन्दो, मलेसियन एयरलाइन्स, कतार, फ्लार्इ दुबर्इ, सिल्क एयर, चाइना साउर्दन, थार्इ लगायतका विमान कम्पनीले उडान भर्छन्। यी कम्पनीका नेपालस्थित जनरल सेल्स एजेन्ट(जिएसए)का अनुसार नेपालमा उडान भर्ने सबै कम्पनीको टिकट एक महिनालार्इ पाउन सकिँदैन।
 
अधिकांश एयरलाइन्सका टिकटहरु दुई महिना पहिले नै ट्राभल एजेन्सीहरुले किन्ने गरेकाले टिकट पाउन कठिन भएको हो। चाडपर्वका बेलामा नेपालीहरु विदेश घुम्ने ट्रेन्ड विकास भएकोले यो अवस्था आएको हो। नेपालीहरुको सवैभन्दा फेवरेट र सस्तो गन्तव्य मुलुक थाइल्याण्ड जानका थाई एयरसँग नोभेम्बरको अन्तिमसम्म हवाई टिकट छैन। थाइ एयरवेजको अक्टोबर अन्तिमसम्म फर्किने टिकट समेत सकिइसकेको छ।
 
सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग टिकट सकिएको छ। एनएसीले अक्टोवर १५ तारिखसम्मका  लागि थाइल्याण्ड र मलेसियाको टिकट सकिइसकेको जनाएको छ। मलेसियाको बजेट एयरलाइन्स एयर एसियासँग पनि अक्टोबर १४ तारिखसम्म कुनै पनि टिकट नरहेको जनाएको छ। एयर एसियाको नेपालको जिएसए इन्सेन्टिभ टुर्सकी बिक्री प्रवन्धक रजिना जोशीका अनुसार अक्टोबर १५सम्मका लागि फर्किने टिकट छैन।
 
कतारको दोहा उडान भर्ने हिमालय एयरलाइन्ससँग केही सिट बाँकी रहेको जनाएको छ। युरोप अमेरिका यात्रा गर्नेका लागि चीनको निजी विमान कम्पनी चाइना साउदर्नले अक्टोबर सम्म कुनै पनि सिट नरहेको जनाएको छ। युरोप, अष्ट्रेलिया र अमेरिका जाने यात्रुले भरिएको कम्पनीले जनायो। त्यस्तै युरोपको टर्किस एयरलाइन्समा टिकट नभएको जनाएको छ। विदेशमा काम गर्ने नेपाली फर्किने र विदेश छुट्टी मनाउन जाने नेपालीकै कारण टिकट सकिएको जेनिथ ट्राभलका सेल्स अफिसर दीपक मैनालीले जानकारी दिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell