PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • चार वर्षपछि कालो सूचीबाट बाहिर निस्कियो नेपाल, अब नेपाली जहाज युरोपियन आकाशमा उड्न पाउने

    चार वर्षपछि कालो सूचीबाट बाहिर निस्कियो नेपाल, अब नेपाली जहाज युरोपियन आकाशमा उड्न पाउने

    काठमाडौं : युरोपेली युनियनले विगत चार वर्षदेखि उड्ययन क्षेत्रमा लगाएको कालोसूचीबाट नेपाल बाहिरिने भएको छ। अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संस्था ९आइकाओ० को टोलीले गरेको सेफ्टी अडिटमा ‘बेसिक युनिभर्सल लेभल’ पार गरेपछि नेपाल कालोसूचीबाट मुक्त हुने निश्चित भएको हो। यसले औपचारिकता भने इयुलाई पत्र लेखेपछि हुने छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) उच्च स्रोतका अनुसार गत साता अडिटका लागि आएको आइकाओ टोलीले…

    विस्तृतमा पढ्नुस्

  • हवाई माफियाले कसरी फेर्छन एक वर्षमा पाँच जना पर्यटनमन्त्री?

    काठमाडौं: पूर्वप्रधानमन्त्री झलनाथ खनालका पिए रहेका दीपकचन्द्र अमात्यको २०७१ साल भदौं २७ गते एकाएक चिठ्ठा खुल्यो। उनी सुशील कोइरालाको प्रधानमन्त्री कालमा पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा नियुक्त भए। झलनाथ खनाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीको कृपाले पर्यटनमन्त्री बनेका अमात्यले उनीहरुकै आग्रहमा पर्यटन मन्त्रालयमा विभिन्न नियुक्तिहरु गरे। तर केही नियुक्ति अध्यक्ष ओलीसँग सल्लाह नगरी गरेपछि सुरु भयो मन्त्री पदमा उनको दिनगन्ती। ओलीसँग…

    विस्तृतमा पढ्नुस्

  • हवाई माफियाले कसरी फेर्छन एक वर्षमा पाँच जना पर्यटनमन्त्री?

    हवाई माफियाले कसरी फेर्छन एक वर्षमा पाँच जना पर्यटनमन्त्री?

    काठमाडौं: पूर्वप्रधानमन्त्री झलनाथ खनालका पिए रहेका दीपकचन्द्र अमात्यको २०७१ साल भदौं २७ गते एकाएक चिठ्ठा खुल्यो। उनी सुशील कोइरालाको प्रधानमन्त्री कालमा पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा नियुक्त भए। झलनाथ खनाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीको कृपाले पर्यटनमन्त्री बनेका अमात्यले उनीहरुकै आग्रहमा पर्यटन मन्त्रालयमा विभिन्न नियुक्तिहरु गरे। तर केही नियुक्ति अध्यक्ष ओलीसँग सल्लाह नगरी गरेपछि सुरु भयो मन्त्री पदमा उनको दिनगन्ती। ओलीसँग…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी आएसँगै राजधानीमा डुबानको जोखिम

    मेलम्चीको पानी आएसँगै राजधानीमा डुबानको जोखिम

    काठमाडौं : पर्याप्त पिउने पानी अभावमा काकाकुल बनेको काठमाडौं मेलम्ची पानीको व्यग्र पर्खाइमा छ। तर, मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं भित्रिएसँगै यसले उपत्यकाका नदी किनार आसपास एवं केही गहिरो क्षेत्रमा बढ्ने डुबानको जोखिम तर्फ भने धेरैको ध्यान पुगेको छैन। मेलम्चीको पानी काठमाडौं भित्रिने समय नजिक आइसक्दा पनि सम्बद्ध निकाय ढल व्यवस्थापनमा गम्भीर नहुँदा डुबानको जोखिम बढेको हो। पहिलो चरणमा मेलम्चीबाट दैनिक…

    विस्तृतमा पढ्नुस्

  • मे डे, मे डे!!! 'बोथ इन्जिन आर फेलर, मेनेज ल्याण्डिङ एप्प्रोच', यसरी भयो १८० जना यात्रु चढेको जहाज 'दुर्घटना'

    मे डे, मे डे!!! 'बोथ इन्जिन आर फेलर, मेनेज ल्याण्डिङ एप्प्रोच', यसरी भयो १८० जना यात्रु चढेको जहाज 'दुर्घटना'

    काठमाडौं :  शुक्रवार अपह्रान्ह ठिक साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरमा एक्कासी खबर आयो 'मे डे मे डे!!! जहाजको दुवै इन्जिन फेल भएर इन्जिन आगलागी हुँदैछ विमानस्थलमा इमरजेन्सी ल्याण्ड गर्नुपर्नेछ व्यवस्था गर्नु।' अगेन रिपिटेड ''बोथ इन्जिन आर फेलर, मेनेज ल्याण्डिङ एप्प्रोच।' त्यसपछि एयर ट्राफिक कन्ट्रोलरकी टर्मिनल म्यानेजम्यान्टकी अफिसर सुनिता भारद्वाजले भन्न थालिन्, 'एटेन्सन ! दि प्लेन इज गोइङ…

    विस्तृतमा पढ्नुस्

  • गाइसँगै खरानी भएको एक प्राज्ञको सपना

    गाइसँगै खरानी भएको एक प्राज्ञको सपना

    काठमाडौं: काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ विपी चोकमा बावुराम कार्कीले सञ्चालन गरेको 'ओम कृषि फर्म'मा शनिबार एक्कासी आगलागी भयो। परिणाम यति अत्यासलाग्दो निस्क्यो की ६० भन्दा धेरै गाई मरे। शनिवार बिहान करिब ११ बजे विद्युत सर्ट भई लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आउँदा सत्यनाश भइसकेको थियो। आगलागीबाट गाईको दाना, एउटा जेनेरेटर र गाई बस्ने टहरा समेत जले। फार्ममा ७५ दुहुना, २२ ब्याउने र…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल डिजेल र मट्टितेलको भाउ घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो। समायोजित भएको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता सीताराम पोखरेलले बताए। अब पट्रोल प्रतिलिटर एकसय रुपैयाँमा पाइनेछ। यसअघि १ सय एक रुपैयाँ ५० पैसा प्रतिलिटर पर्दथ्यो। यस्तै डिजेल…

    विस्तृतमा पढ्नुस्

  • कतार एयरलाइन्सले भेट्यो नयाँ ट्रान्जिट, नेपालबाट कतार, आयरल्याण्ड हुँदै अन्य देश जाने

    कतार एयरलाइन्सले भेट्यो नयाँ ट्रान्जिट, नेपालबाट कतार, आयरल्याण्ड हुँदै अन्य देश जाने

    काठमाडौंः कतार एयरवेजले नयाँ ट्रान्जिट फ्लाइट सुरु गरेको छ। एयरलाइन्सले यूरोपेली देशलाई जोड्न कतारबाट आयरल्याण्डमा नयाँ ट्रान्जिट फ्लाइट सुरु गरेको हो।  यो सँगै अब नेपालबाट कतार हुँदै आयरल्याण्ड र त्यहाँबाट अन्य देशमा जान सकिनेछ। कतार आयरल्याण्ड उडानको एयरलाइन्स यूरोपका उपप्रमुख जोनाथन हार्डिङले उद्घाटन गरे।   कतार एयरवेजले नेक्स जेनेरेसनको एयरवस ए ३५० सिरिजको जहाजवाट आयरल्याण्डको राजधानी डुब्लिन उडान गर्नेछ। यो…

    विस्तृतमा पढ्नुस्

  • कतारसँग चार देशले नाता तोड्दा, नेपाली अर्थतन्त्रमा चोट, नेपालीको रोजगारी के होला?

    कतारसँग चार देशले नाता तोड्दा, नेपाली अर्थतन्त्रमा चोट, नेपालीको रोजगारी के होला?

    काठमाडौं : विगत ३६ वर्षदेखि कायम खाडी मुलुकहरुको एकता भंग भएको छ। साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले कतारलाई एक्ल्याउँदै नाता तोडेका हुन्। कतारले आतंककारीलाई सहयोग पुर्याअएको आरोपसहित चार देशले सबै कुटनीतिक सम्बन्ध अन्त्यको समेत घोषणा गरेका छन्।   सोमवार बिहान साउदी अरबको स्टेट न्युज एजेन्सीले खाडी क्षेत्रलाई आतंकबाद र मुस्लिम अतिवादमा फस्नबाट जोगाउन ३६ वर्षदेखिको गल्फ…

    विस्तृतमा पढ्नुस्

  • काबुलमा रहेका एक नेपालीलाई एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइयो*

    काबुलमा रहेका एक नेपालीलाई एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइयो*

    काठमाडौं : काबुलमा रहेका एक नेपालीलाई एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइएको छ। काबुलमा आत्मघाती बम विस्फोट भएकै दिन ल्याइएका डम्बर बहादुर गुरुङलाई ग्र्यान्डी अस्पतालमा उपचारका लागि राखिएको हो। नागरिक उड्ययन प्राधिकरण स्रोतले उपचारका लागि ल्याइएका गुरुङलाई विस्फोटमा परेर घाइते भएका व्यक्ति भन्दै दिएको सूचना झुटो ठहरिएको छ। एयर एम्बुलेन्सबाट गुरुङ ल्याइनु र बिस्फोट हुनु दुवै घटनाको संयोगमात्र रहेको पुष्टि भएकाले भूल सुधार…

    विस्तृतमा पढ्नुस्

  • एनसेललाई फोर जी : विकास समितिले दियो, लेखाले रोक्यो

    एनसेललाई फोर जी : विकास समितिले दियो, लेखाले रोक्यो

    काठमाडौं : एनसेललाई फोर जी सेवा सञ्चालन गर्न संसदको एउटा समितिले दिएको निर्देशन पालना नगर्न अर्को समितिले निर्देशन दिएको छ। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले फोरजी सेवा सञ्चालनको अनुमति दिन नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। निर्देशन पाएलगत्तै प्राधिकरणले फोरजी लाइसेन्स दिएको थियो। एनसेलले फोरजी सेवा सुरु गर्ने तयारी गरिरहेका बेला संसदको अर्को समिति सार्वजनिक लेखा समितिले फोरजी सेवा…

    विस्तृतमा पढ्नुस्

  • महानगरमा पहिलो जित कांग्रेसको पोल्टामा, ललितपुरमा चिरिबाबु महर्जन मेयर निर्वाचित

    महानगरमा पहिलो जित कांग्रेसको पोल्टामा, ललितपुरमा चिरिबाबु महर्जन मेयर निर्वाचित

    ललितपुर : पहिलो चरणको निर्वाचनमा मतदान भएका चार महानगरमध्ये सबैभन्दा पहिले आएको नतिजा नेपाली कांग्रेसको पक्षमा गएको छ। वैशाख ३१ गते भएको मतदानकै दिन मध्यरातदेखि सुरु भएको मतगणना ९ दिनपछि मध्यरातमै टुङ्गिएको हो।  मतगणनामा सुरुका दिनमा मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकारले अग्रता लिइरहेका भए पनि पछि पासा पल्टियो र नतिजा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको पक्षमा गयो।  ३२६ मतको अन्तरले चिरिबाबुले…

    विस्तृतमा पढ्नुस्

  • कहिल्यै फेल नभएका चिरिबाबु महर्जन बने ललितपुर महानगरपालिकाका मेयर

    कहिल्यै फेल नभएका चिरिबाबु महर्जन बने ललितपुर महानगरपालिकाका मेयर

    ललितपुर : स्थानीय तहको निर्वाचनका लागि वैशाख ३१ गते मतदान भएपछि सबैभन्दा पहिले मतपेटिका खोल्ने महानगर थियो ललितपुर महानगरपालिका। तर सुरुवात नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अपेक्षा गरे अनुरुप भएन। केही दिनसम्म उनी एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा पछि थिए।  तर पनि उनमा आत्मविश्वास थियो, म जित्छु। किनभने उनी जीवनमा कहिल्यै फेल भएकै थिएनन्।   कक्षा १ देखि १० सम्म उनी सँधै फर्स्ट भए।…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा अन्तिम १३ सय मतले गर्दैछ चिरिबाबु र हरिकृष्णको भविष्य निर्धारण 

    ललितपुरमा अन्तिम १३ सय मतले गर्दैछ चिरिबाबु र हरिकृष्णको भविष्य निर्धारण 

    ललितपुर : ललितपुरको मत गणना झनै रोचक मोडमा पुगेको छ। एकपछि अर्को वडा जित्दै हौसिँदै गएका दलहरुको उमङ्गमा मंगलवार अपरान्ह एक्कासी ब्रेक लाग्यो। मत गणनामा नेपाली कंग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा मत गणना स्थगितका लागि निवेदन दिएपछि अन्तिम अवस्थामा गणना अवरुद्ध भएको हो। ललितपुर महानगरपालिकाको २९ वटामध्ये २९ नम्बरको वडाको मात्रै मत गन्न बाँकी रहेको अवस्थामा एमालेका…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरको उपमेयरमा गीता सत्याल निश्चित, भन्छिन् - 'महिलाले राजनीति गर्नु हुँदैन भन्नेलाई जवाफ दिन्छु'

    ललितपुरको उपमेयरमा गीता सत्याल निश्चित, भन्छिन् - 'महिलाले राजनीति गर्नु हुँदैन भन्नेलाई जवाफ दिन्छु'

    ललितपुर : ललितपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल विजयी हुने निश्चित भएकी छिन्। घोषणा हुन बाँकी रहेको अवस्थामा उनी निकट प्रतिस्पर्धीभन्दा पाँच हजारभन्दा धेरैको अन्तरमा अगाडि छिन्। अब एउटा २९ नम्वरको वडामात्र मत गणना गर्न बाँकी रहेको छ जुन वडामा १३ सयमात्र मतदाता छन्। उनकी प्रतिस्पर्धी साझा पार्टीकी शोभा महर्जन हुन्। सत्याल र महर्जनबीच धेरै मतअन्तर भएपछि मतगणनास्थलमा नै…

    विस्तृतमा पढ्नुस्

  • महानगरको पहिलो परिणाम आज आउँदै, ललितपुरको उपमेयरमा कांग्रेस निश्चित, मेयरको टुङ्गो अन्तिम १३ सय भोटले गर्ने

    महानगरको पहिलो परिणाम आज आउँदै, ललितपुरको उपमेयरमा कांग्रेस निश्चित, मेयरको टुङ्गो अन्तिम १३ सय भोटले गर्ने

    ललितपुर : पहिलो चरणको स्थानीय तहको निर्वाचन भएका चार महानगरमध्ये पहिलो महानगरले अबको केही घण्टामा मेयर र उपमेयर पाउँदैछ।  ललितपुरको उपमेयरका नेपाली कांग्रेसका उम्मेदवार गीता सत्याल विजयी हुने निश्चित भएकी छिन्। घोषणा हुन बाँकी रहेको अवस्थामा उनी निकट प्रतिस्पर्धीभन्दा पाँच हजारभन्दा धेरैको अन्तरमा अगाडि छिन्। अब एउटा २९ नम्वरको वडामात्र मत गणना गर्न बाँकी रहेको छ जुन वडामा १३ सयमात्र मतदाता छन्।…

    विस्तृतमा पढ्नुस्

  • रोमाञ्चक मोडमा ललितपुर महानगरको मत परिणाम

    रोमाञ्चक मोडमा ललितपुर महानगरको मत परिणाम

    ललितपुर : मुलुकका चारवटा महानगरमध्ये ललितपुर महानगर चर्चामा कम भए पनि चुनावी भिडन्तका कारण रोमाञ्चक मोडमा पुगेको छ। अन्य तीनवटा महानगरमा दुईहजार भन्दा धेरै मतको अन्तरमा मेयरका प्रतिस्पर्धी भिडिरहँदा ललितपुरमा भने हजार भन्दा कमको आँकडामा कांग्रेस र एमालेको चुनावी पैठेजोरी चलिरहेको छ।  'फाइनल टच' मा ललितपुरको मतगणना यतिखेरको मोडले ललितपुर महानगरमा मेयर कुन पार्टीले जित्ने भन्ने कसैले ठोकुवा गर्न सक्ने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • महालक्ष्मी नगरपालिकामा ३ मतको किचलो

    ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाको वार्ड नं ६ को विवाद अझैसम्म टुड्गो लागेको छैन। नेकपा माओवादी केन्द्रले दुई सय २० मत हराएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि परिणाम स्वीकार नगरेको हो।  यसअघि शुक्रवार नै महालक्ष्मी नगरपालिका ६ वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार वासुदेव महर्जन ३ मतले विजयी भएको मुख्य निर्वाचन अधिकृतले घोषणा गरेका थिए। माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वार महेन्द्रकुमार…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरको उपप्रमुखमा साझाले दियो कडा टक्कर, साझाकी शोभा भन्छिन् ‘पासा पल्टिनेमा ढुक्क छु’

    ललितपुर महानगरको उपप्रमुखमा साझाले दियो कडा टक्कर, साझाकी शोभा भन्छिन् ‘पासा पल्टिनेमा ढुक्क छु’

    ललितपुरः काठमाडौं महानगरमा स्थापित ठूला पार्टीलाई टक्कर दिएको साझा पार्टीले अहिले ललितपुर महानगरको उपप्रमुखमा सवैको ध्यानाकर्षण गराएको छ। नेवार समुदायको बाक्लो उपस्थिति रहेको ललितपुर महानगरपालिकामा सवै राजनीतिक पार्टीका उम्मेद्वारहरु प्रायः नेवार समुदायका नै छन्। प्रमुख पदमा नेपाली कंग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा भइरहेको अवस्थामा उपप्रमुखमा भने कांग्रेस र साझा पार्टीकाबीच प्रतिस्पर्धा भइरहेको छ। कांग्रेसबाट उपप्रमुखमा गीता सत्याल र साझाबाट…

    विस्तृतमा पढ्नुस्

  • काभ्रे गोलीकाण्ड : 'मृत्यु हुने पाठक कुनै दलका होइनन्'

    काठमाडौं : काभ्रेको भकुन्डेबेसीमा गएराति गोली लागेर मृत्यु भएका व्यक्ति कुनै पार्टीसँग सम्बन्धित नरहेको प्रशासनले दावी गरेको छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले नयाँ शक्तिसँग सम्बन्धित भनेर प्रचार  गरिए पनि कुनै पार्टीले सो घटानाका बारेमा जिम्मा नलिएको बताए। गोली लागेर काभ्रे मेथिनकोटका २८ वर्षीय नवराज पाठकको मृत्यु भएको थियो। कसले किन गोली हान्यो भनेर अनुसन्धान भइरहेको र चाँडै सत्यतथ्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell