PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • मलेसिया उडान गर्ने विमान कम्पनीबीच चर्को प्रतिस्पर्धा, हिमालयको भाडा मात्रै २५ हजार रुपैयाँ

    मलेसिया उडान गर्ने विमान कम्पनीबीच चर्को प्रतिस्पर्धा, हिमालयको भाडा मात्रै २५ हजार रुपैयाँ

    काठमाडौं : साढे सात लाख नेपाली रहेको मलेसियामा विमान कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ।नेपाल र मलेसियाबीच प्रत्यक्ष उडान गर्ने कम्पनी ६ वटा पुगेपछि प्रतिस्पर्धा चर्को भएको हो। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम,मालिन्दो,एयर एसिया,हिमालय एयरलाइन्स,रिजेन्ट एयरवेज र मलेसियन एयरलाइन्सले मलेसिया उडान गरिरहेका छन्।विमान कम्पनी थपिएपछि हवार्इ भाडामा समेत प्रतिस्पर्धा भएको छ जसले सस्तोमा यात्रा गर्ने वातावरण बनेको छ।पछिल्लो पटक नेपाल…

    विस्तृतमा पढ्नुस्

  • एयरबसको नयाँ जहाज आएपछि निगमको यस्तो प्लान, १०औं वर्षमा वार्षिक २० अर्बको व्यापार

    एयरबसको नयाँ जहाज आएपछि निगमको यस्तो प्लान, १०औं वर्षमा वार्षिक २० अर्बको व्यापार

    काठमाडौं : नेपाल वायुसेवा निगमले ए ३३०-२०० मोडेलका दुई एयरबस जहाज खरिदपछि अर्बमा नाफा गर्ने योजना बनाएको छ।   जहाज खरिदका लागि अमेरिकाको एएआर कर्पोरेसनलाई जमानी बापतको १० करोड रुपैयाँ भुक्तानी गरिसकेको निगमले १० वर्षे योजना तय गरेको हो। प्रत्येक जहाजमा २८० सिट क्षमता छ। यी जहाजले युरोप र अस्ट्रेलियासम्म उडान भर्ने निगमको तयारी छ।   जहाज नेपाल भित्र्याएपछिको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • पाइपमार्फत घरघरमा ग्यास पुर्‍याउने ओलीको 'सपना'मा जापानी कम्पनीको साथ, मन्त्रालयमा योजना पेश

    पाइपमार्फत घरघरमा ग्यास पुर्‍याउने ओलीको 'सपना'मा जापानी कम्पनीको साथ, मन्त्रालयमा योजना पेश

    काठमाडौं : केपी ओली प्रधानमन्त्री भएपछि घरको भित्तामा ग्यासको पाइप र चुल्होमा पाइप पुर्‍याउने घोषणा गरे। उनले पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै भनेका थिए, 'अब ग्यासका सिलिण्डरमा काँधमा बोकेर, केमा बोकेर,  मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर हिँड्नु पर्दैन।'    'सिलिण्डरको फेद समाप्त गरिदिन्छु। घरमा चुलो, चुलोमा पाइप पुर्‍याइदिन्छु। पिटिक्क खोल्दाखेरि सिलिण्डरबाट आउँछ नि ग्यास, अब पाइपबाट आउँछ,' भारतको अघोषित नाकाबन्दी भएका…

    विस्तृतमा पढ्नुस्

  • ‘सेकेन्ड जेनेरेसन’को लगानी सम्मेलन काठमाडौंमा, भारतीय अर्थमन्त्री अरुण जेट्ली आउँदै

    ‘सेकेन्ड जेनेरेसन’को लगानी सम्मेलन काठमाडौंमा, भारतीय अर्थमन्त्री अरुण जेट्ली आउँदै

    काठमाडौं : 'हार्नेसिङ इन्भेष्टमेन्ट अपर्च्युनिटिज इन नेपाल' नारासहित सरकारले आयोजना गरेको बहुप्रतिक्षित लगानी सम्मेलन राजधानीमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सम्मेलनको उद्घाटन गरेका हुन्।   सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी भएका छन्। कतिपय लगानीकर्ता कम्पनीको प्रतिनिधिको रुपमा र केही व्यक्तिगत रुपमा सामेल छन्।  …

    विस्तृतमा पढ्नुस्

  • नयाँ कार किन्दै हुनुहुन्छ? यस्तो छ नाडाले सार्वजनिक गरेको मूल्यसूची

    नयाँ कार किन्दै हुनुहुन्छ? यस्तो छ नाडाले सार्वजनिक गरेको मूल्यसूची

    काठमाडौं : बैंकको क्रेडिट क्रन्च र राष्ट्र बैंकले सवारी साधनको कर्जामा ५० प्रतिशत सीमा तोकेपछि गाडीको व्यापारमा मन्दी छाएको छ। ‘प्यासेन्जर भेहिकल’को बिक्रीमा प्रत्यक्ष प्रभाव परेको छ।    गाडी व्यापार बढाउन नेपालका अधिकृत बिक्रेताले न्यूनतम २० हजारदेखि अधिकतम चार लाख रुपैयाँसम्म छुट दिएका छन्। ग्राहकले बुकिङ गरेका गाडी समेत बैंकले कर्जा नदिएकोले समस्या परेको मारुती सुजुकीको डिलर नारायणी अटो विजनेसका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एयरलाइन्स आन्तरिक उडानको भाडा घटाउने तयारीमा

    नेपाल एयरलाइन्स आन्तरिक उडानको भाडा घटाउने तयारीमा

    काठमाडौं : नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा बजार हिस्सा बढाउन हवार्इ भाडा घटाउने भएको छ। आन्तरिक उडानमा यात्रु आकर्षित गर्न भाडा घटाउने रणनीति अख्तियार गर्न लागेको हो। निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले भाडा घटाउने प्रस्ताव अब बस्ने बोर्ड बैठकमा लैजाने जानकारी दिए। उनका अनुसार हवार्इ भाडा घटाउनेबित्तिकै यात्रुहरु आकर्षित हुने र पुरानो बजार पुनर्स्थापना गर्न सकिने विश्वास छ। नेपालको कुल एक…

    विस्तृतमा पढ्नुस्

  • पुरानो बजार फर्काउन आन्तरिकतर्फ हवार्इ भाडा घटाउँदै नेपाल वायुसेवा

    पुरानो बजार फर्काउन आन्तरिकतर्फ हवार्इ भाडा घटाउँदै नेपाल वायुसेवा

    काठमाडौं : नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा बजार हिस्सा बढाउन हवार्इ भाडा घटाउने भएको छ। आन्तरिक उडानमा यात्रु आकर्षित गर्न भाडा घटाउने रणनीति अख्तियार गर्न लागेको हो। निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले भाडा घटाउने प्रस्ताव अब बस्ने बोर्ड बैठकमा लैजाने जानकारी दिए। उनका अनुसार हवार्इ भाडा घटाउनेबित्तिकै यात्रुहरु आकर्षित हुने र पुरानो बजार पुनर्स्थापना गर्न सकिने विश्वास छ। नेपालको कुल…

    विस्तृतमा पढ्नुस्

  • ​उडिरहेको जहाजमा बेहोस भएकी यात्रुको ज्यान यसरी जोगियो : क्याप्टेन विजय लामाको रेस्क्यु अनुभव

    ​उडिरहेको जहाजमा बेहोस भएकी यात्रुको ज्यान यसरी जोगियो : क्याप्टेन विजय लामाको रेस्क्यु अनुभव

    काठमाडौं: आइतबार दुबर्इवाट नेपाल फर्किनका लागि नेपाल वायुसेवा निगमको नियमित उडान थियो। दुबर्इबाट नेपाल फर्किदै गरेको नेपाल एयरलाइन्सको 'आरए २३०' जहाजमा एक महिला यात्रु एक्कासी बेहोस भइन्। दिल्लीबाट बनासरतिरको आकासमा आएपछि यात्रुको स्वास्थ्य अवस्था धेरै नै बिग्रियो। विमान उडाइरहेका थिए पाइलट क्याप्टेन विजय लामाले। यात्रुको ज्यान जोगाउन जहाज डाइभर्ट गर्नुको विकल्प थिएन। नजिकै थियो दिल्लीमा थियो। सामान्यतया जहाजमा मेडिकल डाक्टर राख्ने चलन…

    विस्तृतमा पढ्नुस्

  • ​चीनले दियो 'गौँथली' र 'फेवा', मन्त्रीले भने - 'अब अंग्रेजी बोल्ने प्रशिक्षक पाइलट पनि दिनुस्'

    ​चीनले दियो 'गौँथली' र 'फेवा', मन्त्रीले भने - 'अब अंग्रेजी बोल्ने प्रशिक्षक पाइलट पनि दिनुस्'

    काठमाडौं : चीनले नेपाल वायुसेवा निगमलाई सफ्ट लोनमा दिएका दुईवटा जहाजलाई बुधबार औपचारिक हस्तान्तरण गरेको छ। चीनको एभिएसन कम्पनी एभिक इन्टरनेशनका भाइस प्रेसिडेन्ट जाओ  जान्सीले निगम महाप्रबन्धक सुगतरत्न कंसाकारलाई ‘गौँथली’ र ‘फेवा’ नामका दुई जहाज हस्तान्तरण गरेका हुन्।  एभिक इन्टरनेसनल र निगमबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि चिनियाँ पक्षले औपचारिक रुपमा ५६ सिट क्षमताको एमए ६० र १८ सिट क्षमताको वाई १२…

    विस्तृतमा पढ्नुस्

  • खानी उद्योगमा खर्ब बढीको लगानी भित्र्याउँदै सरकार, ५० हजार युवाले रोजगारी पाउने

    खानी उद्योगमा खर्ब बढीको लगानी भित्र्याउँदै सरकार, ५० हजार युवाले रोजगारी पाउने

    काठमाडौं : सरकारले खानी एवं खनिजमा आधारित उद्योगमा १० वर्षभित्र एक खर्ब रुपैयाँ लगानी भित्र्याउने रणनीति सार्वजनिक गरेको छ। राष्ट्रिय खनिज नीति ल्याउन उद्योग मन्त्रालयले गरेको ड्राफ्टमा उक्त लगानी मार्फत एक दशकमा  ५० हजार युवालाई रोजगारी दिने उल्लेख गरिएको छ।   मन्त्रालयले आगामी फागुन १९ र २० मा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन अगावै नीति ल्याइसक्ने जनाएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • अल्ट्रा एचडी (फोरके) च्यानलसहितको डिजिटल टिभी प्रदायक आउने, इन्टरनेट पनि सस्तोमा दिने लक्ष्य

    अल्ट्रा एचडी (फोरके) च्यानलसहितको डिजिटल टिभी प्रदायक आउने, इन्टरनेट पनि सस्तोमा दिने लक्ष्य

    नेपालमा पहिलोपटक अल्ट्रा एचडी (फोरके) प्रविधिका च्यानलहरुसहित इन्टरनेट,डिटिएच र डिजिटल टिभीसमेत संचालनका लागि नयाँ कम्पनी स्थापना भएको छ। बजारमा टिभी सेटमा यसअघिनै प्रविधि भित्रिए पनि यहाँका सेवा प्रदायकले त्यो क्वालिटीको स्ट्रिमिङ गर्न सकेका थिएनन्।   नेपालमा यो प्रविधि भएका कुनै पनि च्यानल रहेका छैनन। भारतमा केही च्यानल फोरके प्रविधिका रहेका छन्। इङ्लिस मुभी तथा स्पोर्टस च्यानल फोरकेमा आधारित छन्। सात…

    विस्तृतमा पढ्नुस्

  • टेलिफोन सुरुवातको १०१ वर्ष : भारतबाट तार तानेर यसरी चलाइएको थियो टेलिफोन

    टेलिफोन सुरुवातको १०१ वर्ष : भारतबाट तार तानेर यसरी चलाइएको थियो टेलिफोन

    काठमाडौं : नेपालमा टेलिफोन सेवा भित्रिएको १०० वर्ष नाघेको छ। सन् १९१६ मा काठमाडौँ उपत्यकामा पहिलो टेलिफोन जडान भएको थियो। भारतको रक्सौलबाट खुला ट्रङ्क तार काठमाडौँसम्म तानेर उक्त टेलिफोन चलाइएको थियो।   त्यसको १९ वर्षपछि राजदरबारभित्र २५ वटा अटोमेटिक एक्सचेञ्ज लाइन जडान गरियो। सन् १९५० मा टेलिग्राम सर्भिस स्थापना भयो। देशका अन्य भेगमा पनि खुला ट्रङ्क तार मार्फत टेलिफोन विस्तार…

    विस्तृतमा पढ्नुस्

  • पूर्व-पश्चिम जोड्ने नारायणी पुल जोखिममा, तत्काल मर्मत नगरे ठूलो दुर्घटनाको खतरा

    पूर्व-पश्चिम जोड्ने नारायणी पुल जोखिममा, तत्काल मर्मत नगरे ठूलो दुर्घटनाको खतरा

    काठमाडौं : नारायणी नदीको पुल पुरानो र जीर्ण भएकोले तत्काल मर्मत नगरे ठूलो दुर्घटना हुने अध्ययनबाट देखिएको छ।   पूर्व-पश्चिम जोड्ने यो पुल मर्मत नगरे कुनै पनि बेला ठूलो  दुर्घटना हुन सक्ने पुल विभागका महानिर्देशक सरोजकुमार प्रधानले बताए। उनका अनुसार यो पुलको अवस्था नाजुक छ। ‘तत्काल मर्मत वा नयाँ बनाउनेतर्फ ध्यान जानु आवश्यक छ,’ व्यवस्थापिका संसदको विकास समिति बैठकमा उनले…

    विस्तृतमा पढ्नुस्

  • सवारीसाधनको आयात बढेपछि चालु आर्थिक वर्षको ६ महिनामै भन्सार असुलीको लक्ष्य पूरा

    सवारीसाधनको आयात बढेपछि चालु आर्थिक वर्षको ६ महिनामै भन्सार असुलीको लक्ष्य पूरा

    काठमाडौं : चालू आर्थिक वर्षको ६ महिनामा राखेको भन्सार असुलीको लक्ष्य सवारी साधनको आयात बढ्दा पूरा भएको छ। भन्सार विभागले यो अवधिमा १९ अर्ब ६८ करोड भन्सार असुलीको लक्ष्य राखेकोमा २० अर्ब २१ करोड राजस्व उठेको छ।   विभागले राखेको लक्ष्यभन्दा २ दशमलव ७ प्रतिशतले बढी राजस्व उठाउन सफल भएको छ। यो राजस्व असुलीमा सवारी साधनको हिस्सा ३७ प्रतिशत छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एयरलाइन्सले दुई वटा चिनियाँ जहाज थप्दै, शनिबारसम्म काठमाडौं आइपुग्ने

    नेपाल एयरलाइन्सले दुई वटा चिनियाँ जहाज थप्दै, शनिबारसम्म काठमाडौं आइपुग्ने

    काठमाडौं : चीनले नेपाललाई दिने थप दुईवटा जहाज शनिबारसम्म नेपाल आइपुग्ने भएको छ। चीनले दिएको ५६ सिट र १८ सिट क्षमता भएका दुईवटा जहाज शनिबार आउने भएको हो। ५६ सिट क्षमताको एमए ६० र १८ सिट क्षमताको वाई १२ ई जहाज शनिबारसम्म नेपाल आइसक्नेछ। निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले एमए ६० जहाज विहिवारसम्म काठमाडौं आउनेछ।   जहाज नेपाल ल्याउन निगमका अपरेसन विभाग…

    विस्तृतमा पढ्नुस्

  • एनसेलको 'फोरजी स्पिड'मा लेखा समितिको ब्रेक, लाभकर चुक्ता नगरेसम्म फोरजी सेवा नबढाउन निर्देशन

    एनसेलको 'फोरजी स्पिड'मा लेखा समितिको ब्रेक, लाभकर चुक्ता नगरेसम्म फोरजी सेवा नबढाउन निर्देशन

    काठमाडौं : व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलको सेयर कारोबारमा भएको लाभमा कर चुक्ता नगरेसम्म एनसेललाई कुनै पनि सेवा सुविधा नदिन सरकारलाई निर्देशन दिएको छ।  मंगलबार बसेको समितिको बैठकमा बोल्ने अधिकांश सांसदले एनसेल बिक्रीपछिको लाभकर नतिरी उसलाई फोरजी लगायतका कुनै पनि सेवा सुविधा नदिन निर्देशन दिएको हो। यसअघि संसदको अर्थ समितिले पनि लाभकर चुक्ता नहुँदासम्म एनसेललाई फोरजी लगायतका सुविधा नदिन निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितले फागुनको पहिलो सातामैे ट्याक्सी नम्बर पाउने, स्वीकृत नामावली प्रकाशनको तयारी

    भूकम्पपीडितले फागुनको पहिलो सातामैे ट्याक्सी नम्बर पाउने, स्वीकृत नामावली प्रकाशनको तयारी

    काठमाडौं : सरकारले भूकम्प अति प्रभावित १४ जिल्लाका पिडितहरूका लागि दिने भनिएको १५ सय  ट्याक्सीको नम्बर फागुनको पहिलो हप्तासम्म दिने भएको छ। त्यसका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनाका ३० जना कर्मचारी एक हप्तादेखि नामावली रुजु गर्ने कामका खटिएको कार्यालयका प्रमुख बसन्तराज अधिकारीले बताए। कार्यालयले माघको तेस्रो हप्ताभित्र भूकम्प पीडितको स्विकृत नामावली प्रकाशन गरिसक्ने तयरी गरिरहेको छ। नामावलीका लागि प्रारम्भिक चरणमा…

    विस्तृतमा पढ्नुस्

  • दुई अर्बको अप्टिकल फाइबर विस्तारमा निजी टेलिकम कम्पनीको 'बिग फाइट' : एनसेल, युटीएलदेखि स्मार्टसम्म

    दुई अर्बको अप्टिकल फाइबर विस्तारमा निजी टेलिकम कम्पनीको 'बिग फाइट' : एनसेल, युटीएलदेखि स्मार्टसम्म

    काठमाडौं : अप्टिकल फाइबर विस्तारको टेण्डरमा ठूला निजी टेलिकम कम्पनीको 'बिग फाइट' भएको छ। अप्टिकल फाइबर विस्तारको टेण्डरमा एनसेल, युटीएल र स्मार्ट टेलिकमले आवेदन दिएका छन्। टेण्डरको मिति सकिएपछि आवेदन आएकोले स्मार्ट टेलिकमले भने प्रतिस्पर्धामा भाग लिन पाएन।   नेपाल दुरसञ्चार प्राधिकरणले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तारका लागि गरेको टेण्डरमा यी तीन कम्पनी बाहेक आइएसपीबाट वर्ल्डलिंकले आवेदन…

    विस्तृतमा पढ्नुस्

  • ​विमानस्थल कुकुरकाण्ड : ब्यारेकको गेटहुँदै तीनवटा कुकुर रनवेमा पुगेको खुलेपछि विमानस्थल कार्यालयले सेनालाई सचेत गरायो

    ​विमानस्थल कुकुरकाण्ड : ब्यारेकको गेटहुँदै तीनवटा कुकुर रनवेमा पुगेको खुलेपछि विमानस्थल कार्यालयले सेनालाई सचेत गरायो

    काठमाडौं : क्लोज सर्कटिट टेलिभिजन (सिसीटिभी) को फुटेजमा डोमेस्टिक एयरपोर्टको रनवे नजिकै रहेको नेपाली सेनाको व्यारेकको गेटवाट कुकुर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेमा छिरेको खुलेपछि विमानस्थल कार्यालयले आइन्दा यस्तो नहोस् भन्दै सेनालाई सचेत गराएको छ। आइतबार रनवेमा तीन वटा कुकुर आउँदा ३ सय ४० यात्रु बोकेको एयर एसियाको जहाज झन्डै दुर्घटनामा परेको थियो। ‌जहाजलाई कोटेश्वरमाथीबाट ओभरसुट गराएर दुर्घटनाबाट जोगाइएको थियो। एयर…

    विस्तृतमा पढ्नुस्

  • उद्योगमन्त्रीको स्टन्ट : विभागमा साताको तीन दिन पुग्ने घोषणा, तर दौडिए रिबन काट्न

    उद्योगमन्त्रीको स्टन्ट : विभागमा साताको तीन दिन पुग्ने घोषणा, तर दौडिए रिबन काट्न

    काठमाडौं : उद्योगमन्त्री नवीन्द्रराज जोशीले मंसिर २९ गते घोषणा गरे, 'म र मेरा राज्यमन्त्री कञ्चनचन्द्र वादे पालो मिलाएर साताको तीन पटक एक घन्टा उद्योग विभागमा बस्छौं।'   विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि विभागको निरीक्षणको क्रममा उनले यो घोषणा गरेका थिए। मन्त्री जोशी घोषणापछि भोलिपल्टै मंसिर ३० गते विभाग पुगे।   विभाग पुगेका जोशीले तीन दिनअघि मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell