PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • मजदुरलाई छोएन स्थानीय चुनावले, 'भोट भन्दा ठूलो छोराछोरीको पेट'

    मजदुरलाई छोएन स्थानीय चुनावले, 'भोट भन्दा ठूलो छोराछोरीको पेट'

    काठमाडौँ : काठमाडौंको गोठाटारको एक चियापसलमा हरेक दिन चुनावका निकै ठूलाठूला कुरा गर्दै विभिन्न पार्टीका स्थानीय नेता र समर्थकहरु गफ पिटिरहेका हुन्छन्। तर त्यही पसल निजिकै घर निर्माणमा काम गरिरहेका मजदुरलाई भने स्थानीय निकायको चुनावले छोएको छैन। चियापसल नजिकै बन्दै गरेको घरका लागि सिन्धुली कमलाखोँचकी ५३ बर्षिय चिनिमायाँ तामाङ डोकोमा इटा बोकिरहेकी छिन्। उनी विहान ६ बजेदेखी १० बजेसम्म पहिलो…

    विस्तृतमा पढ्नुस्

  • झलनाथपुत्रको कम्पनीले थाल्यो भैरहवा विमानस्थलको ठेक्का पाएको चिनियाँ कम्पनी हटाउने चलखेल

    झलनाथपुत्रको कम्पनीले थाल्यो भैरहवा विमानस्थलको ठेक्का पाएको चिनियाँ कम्पनी हटाउने चलखेल

    काठमाडौं : भैरहवा विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीलार्इ 'चेपुवा'मा पारेर हटाउने चलखेल सुरु भएको छ। नेकपा एमालेका नेता झलनाथ खनालका छोराको कम्पनी 'नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा'लार्इ ‘सब कन्ट्रयाक्टर’बाट चिनियाँ कम्पनीले हटाएपछि ठेक्का रद्द गर्न चलखेल सुरु भएको हो।  नागरिक उड्ययन प्राधिकरण र एमालेका केही नेताको दबाबमा चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरर्पोट कन्स्ट्रक्सनलार्इ हटाउन लागिएको हो। आयोजनाका लागि…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उड्ययन प्राधिकरणका उपसचिव ४० तोला सुनसहित विमानस्थलबाट पक्राउ

    नागरिक उड्ययन प्राधिकरणका उपसचिव ४० तोला सुनसहित विमानस्थलबाट पक्राउ

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरेर ल्याउँदै गरेको ४० तोला (४६६ ग्राम) सुनसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्। उपसचिव स्तरका कर्मचारी किशोरकुमार खत्री पक्राउ परेको विमानस्थल कार्यालयका भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले बताए। उनी प्राधिकरणको एयर ट्राफिक कन्ट्रोलर कर्मचारी हुन् र उनीसँग विमानस्थलको सबै स्थानमा पुग्ने पास हुन्छ। भन्सार कार्यालयले खत्रीलाई प्रहरीले कतार एयरवेजको उडानबाट दोहा हुँदै…

    विस्तृतमा पढ्नुस्

  • अवालेको लाइसेन्स फुकुवाका लागि प्राधिकरणलाई निगमको निवेदन

    अवालेको लाइसेन्स फुकुवाका लागि प्राधिकरणलाई निगमको निवेदन

    काठमाडौं: अवैध अमेरिकी डलरसहित पक्राउ परेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट सुवर्ण अवाले धरौटीमा छुटेलगत्तै निगमले उनको निलम्बित लाइसेन्स फुकुवा गरिदिन नेपाल नागरिक उड्ययन प्राधिकरणमा निवेदन दिएको छ। काठमाडौंबाट दुबई उडानका लागि विमानस्थल पुगेका पाइलट अवाले अवैध ९३ हजार ६ सय अमेरिकी डलरसहित चैत २८ मा पक्राउ परेका थिए। त्यसपछि बैशाख तीन गते ९६ लाख ९० हजार ४०८ रुपैयाँ धरौटीमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति फर्कँदै, विमानस्थल आधा घण्टा बन्द हुने, सडक पनि दुई तर्फी बन्द

    राष्ट्रपति फर्कँदै, विमानस्थल आधा घण्टा बन्द हुने, सडक पनि दुई तर्फी बन्द

    काठमाडौं : राष्ट्रपति विद्या भण्डारी भारतको राजकीय भ्रमण सकाएर स्वदेश फर्कने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले 'नोटिस फर एयरमेन' (नोटाम) जारी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राष्ट्रपति चढेको नेपाल वायुसेवा निगमको विमान आरए २१८ अवतरण गर्ने समय राति ८ बजेदेखि साढे ८ बजेसम्म कुनै जहाज उड्न र अवतरण गर्न रोक लगाइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। भिभिआइपीको भ्रमणमा जानु २० मिनेट…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री नविन्द्रराज जोशी, जसले 'एनसेल'का लागि हटाए 'डिजी'

    मन्त्री नविन्द्रराज जोशी, जसले 'एनसेल'का लागि हटाए 'डिजी'

    काठमाडौं : उद्योग विभागका महानिर्देशक प्रदीप कोइराला एनसेलका प्रवन्ध निर्देशक साइमन पर्किन्ससहितका १० जना विदेशी कर्मचारीलार्इ भिसा थपको सिफारिस नगरेको आरोपमा उद्योग मन्त्रालय तानिएका छन्।   निर्वाचन आचारसंहिता लागेको बेलामा समेत मन्त्रालयले हताररहतार निर्वाचन आयोगसँग सहमति लिएर तीन महिनामै कोइरालाको सरुवा गरेको हो।   युरोपेली टेलिकम कम्पनी टेलियासोनेराले लगानी फिर्ता गरेपछि मलेसियाली टेलिकम कम्पनी एक्जियटाको उच्च व्यवस्थापनसहितको टोली नेपाल आएको…

    विस्तृतमा पढ्नुस्

  • फोरजी लाइसेन्सका लागि स्मार्टसेल र युटिएलको दौडधुप

    फोरजी लाइसेन्सका लागि स्मार्टसेल र युटिएलको दौडधुप

    काठमाडौं : निजी क्षेत्रका मोवाइल सेवा प्रदायक कम्पनीबीच चौथो पुस्ताको फोरजी सेवाका लागि चर्को प्रतिस्पर्धा सुरु भएको छ। स्मार्टसेल र युटिएलले फोरजी सञ्चालनको अनुमति माग्दै नेपाल दूरसञ्चार प्राधिकरणमा लविङ बढाएका हुन्।फोरजी सेवा सुरु गर्न आफूहरु योग्य रहेको भन्दै दुई कम्पनीले ६ महिना अगाडि नै प्राधिकरणसमक्ष विस्तृत 'रोलआउट प्लान' बुझाएका थिए। नेपाल टेलिकमले फोरजी सुरु गरिसकेको छ भने युटिएल र स्मार्ट…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको भ्रमणका लागि ३५ मिनेट विमानस्थलमा कुनै पनि जहाज उड्न, अवतरण गर्न रोक

    राष्ट्रपतिको भ्रमणका लागि ३५ मिनेट विमानस्थलमा कुनै पनि जहाज उड्न, अवतरण गर्न रोक

    काठमाडौं : राष्ट्रपति विद्या भण्डारीको भारतमा हुन गइरहेको राजकीय भ्रमणका लागि विमानस्थलले 'नोटिस फर एयरमेन' (नोटाम) जारी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमवार विहान १० बजेर ३० मिनेटदेखि ११ बजेर ५  मिनेटसम्म नोटाम जारी गरेको छ। यो समयमा कुनै जहाज उड्न र अवतरण गर्न रोक लागइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। भिभिआइपीको भ्रमणमा जानु २० मिनेट अघिदेखि र अवतरण भएको…

    विस्तृतमा पढ्नुस्

  • यसरी हुँदैछ स्थानीय तहलाई बजेट विनियोजन

    यसरी हुँदैछ स्थानीय तहलाई बजेट विनियोजन

    काठमाडौं : सरकारले स्थानीय तहमा दिने बजेटका लागि तीन वटा विकल्पमाथि छलफल सुरु गरेको छ। आगामी जेठ १५ सार्वजनिक हुने बजेटमा स्थानीय निकायलाई कसरी बजेट विनियोजन गर्ने भन्ने बारे अर्थमन्त्रालयले तीन वटा विकल्पमाथि छलफल सुरु गरेको हो। देशैभरिका स्थानीय निकायमा कति रकम खर्च भएको छ, ७४४ स्थानीय तहले भाग गरेर समानुपातिक तवरले बाँड्ने छ सरकारी योजना छ। यो वर्ष एक…

    विस्तृतमा पढ्नुस्

  • आउने भयो दुई वटा वाइडबडी जहाज, निगमले गर्‍यो खरिद सम्झौता

    आउने भयो दुई वटा वाइडबडी जहाज, निगमले गर्‍यो खरिद सम्झौता

    काठमाडौं : नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग दुईवटा वाइडबडी जहाज खरीद सम्झौता गरेको छ। जहाज खरीद सम्झौतामा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआरका अन्तर्राष्ट्रिय सप्लार्इ चेन प्रेसिडेन्ट दीपक शर्माले हस्ताक्षर गरे। ‘जहाज खरीद सम्झौता भएको छ, यो सम्झौता नेपाली पर्यटन क्षेत्रको लागि कोशेढुंगा सावित हुनेछ’ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने। मन्त्रालय, निगम…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिन-नारायणगढ सडकको प्रभाव : सौराहा र मेघौलीका होटल संकटमा, विकल्प खोज्दै व्यवसायी

    मुग्लिन-नारायणगढ सडकको प्रभाव : सौराहा र मेघौलीका होटल संकटमा, विकल्प खोज्दै व्यवसायी

    काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा आश्रित भएर सौराहा र मेघौली क्षेत्रमा स्थापना भएको होटल संकटमा परेका छन्। त्यहाँ जाने मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडक विगत दुर्इ वर्षदेखि निर्माणाधीन अवस्थामा रहँदा त्यसको प्रभाव होटलमा देखिएको हो।यो सडक निर्माण फास्ट ट्रयाकमा नहुँदा पर्यटक जान सकेका छैनन्। सौराहा र मेघौलीमा होटल क्षेत्रमा अर्बौको लगानी भएका छन्। विश्वबाट आएका र आन्तरिक पर्यटक सफारी टुरिजमका लागि…

    विस्तृतमा पढ्नुस्

  • हवार्इ भाडामा 'प्राइस वार' : तीन वर्षभित्र चार 'न्यारोबडी' विमान थप्दै निगम

    हवार्इ भाडामा 'प्राइस वार' : तीन वर्षभित्र चार 'न्यारोबडी' विमान थप्दै निगम

    काठमाडौं : आक्रामक बजार विस्तारको रणनीति लिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले थप चारवटा न्यारोबडी जहाज खरीदका लागि गृहकार्य थालेको छ। दुर्इवटा वार्इडबडी जहाज खरीद सम्झौताको चरणमा रहेको निगमले फ्रान्सेली कम्पनी एयरवससँग जहाज खरीदका लागि गृहकार्य थालेको हो। एयरबससँग चारवटा जहाज खरीदका लागि गृहकार्य थालिसकेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए। नयाँ जहाज खरीद प्रक्रियाका लागि कागजपत्र, जहाजको डिजाइन तथा सीट…

    विस्तृतमा पढ्नुस्

  • एयरलाइन्सहरुबीच चर्को ‘प्राइसवार’, जहाज थपेसँगै भाडा घटाउने प्रतिस्पर्धा

    एयरलाइन्सहरुबीच चर्को ‘प्राइसवार’, जहाज थपेसँगै भाडा घटाउने प्रतिस्पर्धा

    काठमाडौं : आन्तरिक उडानमा हवाई सेवा प्रदायक कम्पनीहरुले नयाँ जहाज थपेसँगै चर्को ‘प्राइसवार’ सुरु भएको छ। हवाई भाडादर घटेको फाइदा उपभोक्तालाई भए पनि कम्पनीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले अर्को ‘कस्मिक एयर’ जन्मिने खतरा समेत बढेको छ। पछिल्लो समय बुद्ध एवं सौर्य एयरले नयाँ जहाज ल्याएर साबिक गन्तव्यमा नै उडान संख्या थपेका छन्। यती एयरले पनि नयाँ जहाज थप्ने प्रक्रिया सुरु गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • एयरबस खरिदका लागि निगम र अमेरिकी कम्पनीबीच सम्झौता हुँदै, तत्काल पहिलो किस्ताको ८ अर्ब पठाउनुपर्ने

    एयरबस खरिदका लागि निगम र अमेरिकी कम्पनीबीच सम्झौता हुँदै, तत्काल पहिलो किस्ताको ८ अर्ब पठाउनुपर्ने

    काठमाडौं : नेपाल वायुसेवा निगमले अमेरिकन लिजिङ कम्पनी (एएआर) कर्पोरेसनसँग अर्को साता वाइड बडी विमान खरिद सम्झौता गर्ने भएको छ। यो सम्झौतालार्इ अन्तिम रुप दिन कर्पोरेशनका प्रतिनिधि गत साता नेपाल आएका थिए। निगमले कर्पोरेसनसँग चैत २४ गते एयरबस ३३०-२०० सिरिजका दुई वटा वाइड बडी जहाज खरिद सम्झौता गर्न लागेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए। निगमले जहाज किन्ने समयभित्र…

    विस्तृतमा पढ्नुस्

  • भैरहवा एयरपोर्ट निर्माणमा अवरोध पुर्‍याउने झलनाथ पुत्रको कम्पनीलाई हटाइयो*

    भैरहवा एयरपोर्ट निर्माणमा अवरोध पुर्‍याउने झलनाथ पुत्रको कम्पनीलाई हटाइयो*

    काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदारले ‘सब-कन्ट्र्याक्टर’बाट एमाले नेता झलनाथ खनालका छोराको कम्पनीलाई हटाएको छ। कबुल बमोजिम काम नगरेपछि चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कन्सट्रक्सनले झलनाथ पुत्र निर्भिक चित्रकार खनालको कम्पनी नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालिलाई ‘सब-कन्ट्र्याक्टर’बाट हटाएको हो। आइतबार, सोमबार र मंगलबार चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसनका उपाध्यक्ष वान जीअन दयाङ, दाता एसियाली…

    विस्तृतमा पढ्नुस्

  • ​एडिएसएल, सिडिएमए र डायलअप सेवा हटाउँदै टेलिकम, अब देशैभर फोरजी

    ​एडिएसएल, सिडिएमए र डायलअप सेवा हटाउँदै टेलिकम, अब देशैभर फोरजी

    काठमाडौं : नेपाल टेलिकमले पुरानो प्रविधिको एडिएसएल इन्टरनेटलगायत सिडिएमए र डायलअप सेवा हटाउने भएको छ। टेलिकमले प्रतिस्पर्धी क्षमता वृद्धि गर्न पुरानो प्रविधिका सेवा हटाउने तयारी गरेको हो।    सिडिएमए, पिएसटिएन फिक्स्ड ल्याण्डलाइन, वाइम्याक्स, डायलअप इन्टरनेट, ब्रोडव्याण्ड डाएलअप, वाइम्याक्स ब्रोडव्याण्ड, एडिएसएल, इभिडिओ सिडिएमए सर्भिस, स्काइ डेटा सर्भिसलगायतका पुरानो प्रविधिमा आधारित सबै सेवामा थप लगानी नगर्ने र क्रमिक रुपमा बन्द गर्ने नीति…

    विस्तृतमा पढ्नुस्

  • झलनाथ-पुत्रले भाँजो हाले भैरहवा विमानस्थल निर्माणमा, ठेक्का तोड्ने मुडमा चिनियाँ कम्पनी

    झलनाथ-पुत्रले भाँजो हाले भैरहवा विमानस्थल निर्माणमा, ठेक्का तोड्ने मुडमा चिनियाँ कम्पनी

    काठमाडौं : राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र विस्तारमा नेकपा एमालेका नेता झलनाथ खनालका छोराको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिले भाँजो हालेको छ।   आयोजनाका लागि कबुल गरे बमोजिमको निर्माण सामग्री झलनाथ पुत्र निर्भिक चित्रकार खनालको कम्पनीले उपलब्ध नगराएपछि काम अवरुद्ध भएको हो। निर्भिकको कम्पनीले आयोजनाको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई निर्माण सामग्री…

    विस्तृतमा पढ्नुस्

  • निशुल्क भ्वाइस र सस्तो डेटा दिने टेलिकम कम्पनी के नेपालमा पनि खुल्न सक्छ? भारतले यसरी सिकायो पाठ

    निशुल्क भ्वाइस र सस्तो डेटा दिने टेलिकम कम्पनी के नेपालमा पनि खुल्न सक्छ? भारतले यसरी सिकायो पाठ

    काठमाडौँ : भारतका सबैभन्दा धनीमध्ये एक धिरुभाइ अम्बानीका दुई छोरा सन् २००५ मा छुट्टिए। जेठा मुकेशको भागमा तेल, ग्यास, पेट्रोकेमिकल्स, रिफाइनरी र म्यानुफ्याक्चरिङ युनिट पर्‍यो। भाइ अनिलको भागमा विद्युत, टेलिकम र वित्तीय सेवा। जेठा मुकेश टेलिकम बिजनेश आफूसँग राख्न चाहन्थे तर अंशबण्डामा भाइको हातमा पुग्यो। अंशबण्डाको एक शर्त थियो- पाँच वर्ष दुई भाइले एक अर्काको व्यापारमा हात नहाल्ने। मुकेशले धैर्यतापूर्वक पाँच…

    विस्तृतमा पढ्नुस्

  • एनसेललाई कर उन्मुक्ति दिन खोजेका अर्थमन्त्री सांसदसामु निरीह, प्रधानमन्त्रीलाई लगाए दोष

    एनसेललाई कर उन्मुक्ति दिन खोजेका अर्थमन्त्री सांसदसामु निरीह, प्रधानमन्त्रीलाई लगाए दोष

    काठमाडौं : एनसेललाई लाभकरमा उन्मुक्ति दिने प्रयासमा रहेका अर्थमन्त्री कृष्णबहादुर महरा बिहीबार लेखा समितिको बैठकमा सांसदहरु सामु हायल कायल देखिए। सांसदले सोधेका प्रश्नको जवाफ दिन नसकेर निरिह बनेका महराले एनसेललाई आफुले जोगाउन नखोजेको दावी समेत गरे। आफूले नभई प्रधानमन्त्री कार्यालयले एनसेललाई उन्मुक्ति दिन प्रयास गरेको समेत उनले बताए।   एनसेललाई लाभकरमा उन्मुक्ति दिन गत साता मन्त्रीपरिषद् बैठकमै प्रधानमन्त्री पुष्पकमल दाहाल…

    विस्तृतमा पढ्नुस्

  • ​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठूलो दुर्घटनाबाट जोगियो, निगमको जहाजबाट चार हजार लिटर इन्धन चुहियो

    ​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठूलो दुर्घटनाबाट जोगियो, निगमको जहाजबाट चार हजार लिटर इन्धन चुहियो

    काठमाडौं : उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट हवाई इन्धन लिक हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दूर्घटनाबाट जोगिएको छ। मंगलबार साँझ काठमाडौंबाट हङकङका लागि सेड्युल उडान रहेको नेपाल वायुसेवा निगमको नयाँ एयरबस ३२० जहाजबाट इन्धन लिक भएपछि करिब एक घण्टा उडान रोकिएको थियो।   साँझ ७ बजेर ३० मिनेट जाँदा हङकङका लागि उडान भर्न तयार रहेको जहाजमा यात्रुहरुले बोर्डिङ पास लिएर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell