PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • मेलम्ची सपना : २५ वर्षमा हुन नसकेको काम दुर्इ वर्षमा यसरी सकिँदैछ

    मेलम्ची सपना : २५ वर्षमा हुन नसकेको काम दुर्इ वर्षमा यसरी सकिँदैछ

    काठमाडौं : २५ वर्षअगाडि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना पछिल्लो दुर्इ वर्षमा कसरी द्रुत गतिमा काम भयो?   २५ वर्षदेखि कछुवागतिमा निर्माण गरिरहेको 'कन्स्ट्रक्सन कम्पनी'को खारेजी र नयाँ कम्पनी नियुक्ति नै हो यसको सही जवाफ हुन सक्छ।   सरकारले चाइना रेल्वे कर्पोरेशनसँग टेन्डर खारेज गरेर नयाँ टेन्डर गर्‍यो। नयाँ टेन्डरबाट छनौट भए, इटालियन कोअपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) र…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा पिकअपको ठक्करबाट वृद्धको ज्यान गयो, तीन घन्टापछि सुरक्षा निकायको हस्तक्षेपमा बाटो खुल्यो

    धादिङमा पिकअपको ठक्करबाट वृद्धको ज्यान गयो, तीन घन्टापछि सुरक्षा निकायको हस्तक्षेपमा बाटो खुल्यो

    धादिङ : पिकअपले ठक्कर दिँदा धादिङको खानीखोलामा एक वृद्धको मुत्यु भएको छ।   दूध बिक्री गर्न बजार हिँडेका ६० वर्षीय साने थापाको बा १५ च ४४८२ नम्बरको पिकअपले ठक्कर दिँदा आज बिहान घटनास्थलमै मुत्यु भएको हो। नयाँ पिकअप किनेर पूजाको लागि मनकामना जाँदै गर्दा दुर्घटना भएको हो। मुत्युपछि स्थानीयवासीले क्षतिपूर्तिको माग गर्दै तीन घन्टा सडक अवरुद्ध पारे। सडक अवरुद्ध हुँदा…

    विस्तृतमा पढ्नुस्

  • भैरहवा विमानस्थल : थप गरिएको जग्गामा पार्किङ वे, ४५ वटासम्म प्लेनको ह्यांगर राख्न सकिने

    भैरहवा विमानस्थल : थप गरिएको जग्गामा पार्किङ वे, ४५ वटासम्म प्लेनको ह्यांगर राख्न सकिने

    काठमाडौं : भैरहवा क्षेत्रीय विमानस्थलमा थप गरिएको जमिनमा पार्किङ वे र प्लेनको मर्मत केन्द्र (ह्याङ्गर) बनाइने भएको छ। जग्गा अधिग्रहणको प्रक्रियामा रहेको विमानस्थल छेउको पाँच सय बिघा जमिनका लागि मुआब्जाको काम अन्तिम चरणमा पुगेको विमानस्थल आयोजना प्रमुख ‌ओम शर्माले बताए।   थप जग्गाका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कार्यदलले १५ दिनभित्र मूल्यसहित सवै विस्थापितको तथ्यांक संकलन गरिसक्ने र त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमले फोरजी सेवा अाजवाट, काठमाडौं र पोखरामा चल्ने

    टेलिकमले फोरजी सेवा अाजवाट, काठमाडौं र पोखरामा चल्ने

    काठमाडौं : नेपाल टेलिकमले मोबाइलमा बहुप्रतीक्षित फोरजी सेवा आजदेखि सञ्चालनमा ल्याउदैछ। सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले फोरजी सेवाको औपचारिक उद्घाटन गर्दैछन् । राजधानीको होटल सोल्टीवाट दिउसो १२ बजे मन्त्री कार्कीले सेवा उद्घाटन गर्दैछन्।   'टेलिकमले फोरजीको सफ्ट लन्चको अन्तिम तयारी गरिरहेको छ,' टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने, 'यसका लागि चाहिने आवश्यक चिप्स र सफ्टवेयर इन्स्टलको काम अन्तिम फेजमा पुगेको छ।'   उपभोक्ताले सुरुवातमा…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमले सुरु गर्दैछ फोरजी सेवा, काठमाडौं र पोखरामा आइतबारदेखि

    टेलिकमले सुरु गर्दैछ फोरजी सेवा, काठमाडौं र पोखरामा आइतबारदेखि

    काठमाडौं : नेपाल टेलिकमले मोबाइलमा बहुप्रतीक्षित फोरजी सेवा आइतबारदेखि सञ्चालनमा ल्याउने भएको छ। सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले फोरजी सेवाको औपचारिक उद्घाटन गर्नेछन्।   'टेलिकमले फोरजीको सफ्ट लन्चको अन्तिम तयारी गरिरहेको छ,' टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने, 'यसका लागि चाहिने आवश्यक चिप्स र सफ्टवेयर इन्स्टलको काम अन्तिम फेजमा पुगेको छ।'   उपभोक्ताले सुरुवातमा ३२ दशमलब ४ एमबिपिएस गतिमा इन्टरनेट चलाउन पाउनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • सकिने बेला २० प्रतिशत काम भएपछि रद्द भयो त्रिभुवन विमानस्थल विस्तार गर्ने १६ अर्वको टेण्डर

    सकिने बेला २० प्रतिशत काम भएपछि रद्द भयो त्रिभुवन विमानस्थल विस्तार गर्ने १६ अर्वको टेण्डर

    काठमाडौं: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ विस्तारको ठेक्का पाएको स्पेनिस कम्पनी सानजोसे कन्स्ट्रक्टोराको ठेक्का रद्द भएको छ। सन् २०१६ भित्र काम सकिसक्नुपर्नेमा हालसम्म २० प्रतिशत पनि काम नगरेपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले सानजोसेसँगको ठेक्का रद्द गरेको हो। कम्पनीले विमानस्थलमा रनवेको विस्तार, नयाँ पार्कीङ, टर्मिनल भवन तथा कन्भेयर वेल्ट विस्तार लगायतको जिम्मा पाएको थियो।  १६ अर्व रुपैयाँको थियो परियोजना एशियाली विकास बैंकको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली नयाँ वर्षअघि नेपाल एयरलाइन्समा थपिंदै दुई नयाँ एयरबस, सिड्नीदेखि लण्डनसम्म उड्ने

    नेपाली नयाँ वर्षअघि नेपाल एयरलाइन्समा थपिंदै दुई नयाँ एयरबस, सिड्नीदेखि लण्डनसम्म उड्ने

    काठमाडौं: नेपाल वायुसेवा निगमको नयाँ जहाज नयाँ बर्ष २०७४ अगावै आउने भएको छ। निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग एयरबसका दुईवटा वाइडबडी जहाज 'ए ३३०-२००'  किन्ने टुङ्गो गरेको हो।   गत असोजमा गरेको टेन्डर अनुसार सबैभन्दा सस्तो र चाँडो जहाज उपलब्ध गराउने प्रस्ताव उक्त कम्पनीले गरेको निगम महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। यो कम्पनीले करिब ११ अर्ब २८ करोडमा (१०४ मिलियन…

    विस्तृतमा पढ्नुस्

  • नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाउने इयुको अडान कायमै, ब्ल्याक लिस्टमा कुनकुन?

    नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाउने इयुको अडान कायमै, ब्ल्याक लिस्टमा कुनकुन?

    काठमाडौं : युरोपेली युनियन (इयु) ले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाउने निर्णय गरेको छ। नेपालले तीन वर्षदेखि कालोसूचीबाट हट्न गरेको प्रयास असफल भएको हो।   इयुले नेपाली हवार्इ उड्ययन कम्पनीले सुरक्षा मापदण्ड पूरा नगरेको जनाउँदै कालोसूचीलार्इ निरन्तरता दिएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ३९औं महासभामा सहभागी भएपछि पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले इयुले कालोसूचीमा राख्ने निर्णयमा पुनर्विचार…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आउने जहाजका लागि ‘एयर रुट’ छोट्टिँदै, खाडी मुलुकबाट आउनेलाई सस्तो

    नेपाल आउने जहाजका लागि ‘एयर रुट’ छोट्टिँदै, खाडी मुलुकबाट आउनेलाई सस्तो

    काठमाडौं : नेपाल आउने हवाइजहाजले थप तीन ठाउँबाट प्रवेश गर्न पाउने भएका छन्। अहिले जताबाट आए पनि सिमराबाट मात्र नेपाल प्रवेश गर्न पाउने प्रावधान छ।   जनकपुर, महेन्द्रनगर र नेपालगन्जबाट समेत हवाइजहाजलाई नेपाल प्रवेश गर्न दिन भारत सकारात्मक भएको छ। यसका लागि आउँदो साता औपचारिक वार्ता समेत हुन लागेको छ। डिसेम्बर २० र २१ मा नयाँदिल्लीमा नेपाल र भारतको उड्डयन…

    विस्तृतमा पढ्नुस्

  • औषधि लिमिटेड चलाउने उद्योगमन्त्रीको प्रस्तावलाई किन पत्याएन अर्थ मन्त्रालयले?

    औषधि लिमिटेड चलाउने उद्योगमन्त्रीको प्रस्तावलाई किन पत्याएन अर्थ मन्त्रालयले?

    काठमाडौं : उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द रहेको नेपाल औषधि लिमिटेड पुनः सञ्चालनको प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले बजेट दिन ढिलाइ गरेको छ।   दशैंलगत्तै औषधि उत्पादन थाल्ने मन्त्री जोशीले बताएका थिए। त्यसका लागि अर्थले उद्योग मन्त्रालयमार्फत १४ करोड ६५ लाख रुपैयाँ ऋण दिने सहमति जनाए पनि निकासा गरेको छैन।   अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाका सहसचिव गणेशप्रसाद पाण्डले औषधि लिमिटेड…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेटमा भारतको एकाधिकार तोडिँदै, चीनको इन्टरनेट प्रयोग गर्न पाइने

    इन्टरनेटमा भारतको एकाधिकार तोडिँदै, चीनको इन्टरनेट प्रयोग गर्न पाइने

    काठमाडौं : एक महिनापछि चीनको इन्टरनेट नेपालीले प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमका अनुसार डिसेम्बरभरि परीक्षण गरेपछि जनवरीदेखि सर्वसाधरणले प्रयोग गर्न पाउनेछन्।   टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जनवरीदेखि सर्वसाधरणले चीनको इन्टरनेट चलाउन पाउने जानकारी दिए। टेलिकम र चाइना टेलिकम ग्लोबलबीच मंगलबार रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको…

    विस्तृतमा पढ्नुस्

  • बैंकले नै फेर्दैनन् पुराना एटिएम मेसिन, सेवाग्राहीमाथि ‘फ्रड’ कहिलेसम्म?

    बैंकले नै फेर्दैनन् पुराना एटिएम मेसिन, सेवाग्राहीमाथि ‘फ्रड’ कहिलेसम्म?

    काठमाडौं : एटिएम कार्डको पिन नम्बर र एटिएम डाटा चोरेर पैसा झिक्ने अन्तर्राष्ट्रिय आपराधिक समूह नेपाल आउने क्रम बढेपछि बैंकहरुले सुरक्षा बढाउन थाले। अहिले बैंकहरु म्याग्नेटिक कार्ड विस्थापित गरी ‘चिप्सबेस’मा प्रवेश गर्दैछन्।   त्यस्ता आपराधिक समूहका सदस्य समातिएपछि आफ्नो एटिएम कार्ड आधुनिक प्रविधिको रहेको भन्दै बैंकहरुले बचाउ पनि गरिरहेका छन्। र, त्यसका लागि आफूसँग ‘चिप्सबेस’ एटिएम कार्ड रहेको उनीहरुको तर्क…

    विस्तृतमा पढ्नुस्

  • एटिएम फ्रडको अर्को पाटो : बैंकहरु नै आइटी अडिट गर्दैनन्, असावधानीले ठगिन्छन् ग्राहक

    एटिएम फ्रडको अर्को पाटो : बैंकहरु नै आइटी अडिट गर्दैनन्, असावधानीले ठगिन्छन् ग्राहक

    काठमाडौं : पर्यटक भिसामा आएका विदेशीले विभिन्न बैंकको एटिएम ‘फ्रड’ गरी रकम चोरेको घटना सेलाएको छैन। सूक्ष्म क्यामेरामार्फत पासवर्ड र मेटल चिप चोरी गरेर उनीहरु एटिएमबाट बैंकको पैसा निकाल्न सफल भएका थिए।   आखिर के कारण नेपाली बैंकहरुको प्रविधि यति सजिलै चोरी हुन सक्यो?   नेपालका अधिकांश बैंकले नियमित आइटी अडिट नगर्दा यस्ता घटना बढेको खुल्न आएको छ।   आइटी…

    विस्तृतमा पढ्नुस्

  • गौतम बुद्ध विमानस्थलका लागि ५ सय बिघा जग्गा अधिग्रहण हुँदै, डेढ वर्षमै उडानको लक्ष्य

    गौतम बुद्ध विमानस्थलका लागि ५ सय बिघा जग्गा अधिग्रहण हुँदै, डेढ वर्षमै उडानको लक्ष्य

    काठमाडौं : डेढ वर्षभित्र अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्यलार्इ भेट्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढेको छ। सुरुवातमा क्षेत्रीय विमानस्थलको अवधारणा अनुसार अघि बढेको यो विमानस्थललार्इ अन्तर्राष्ट्रिय विमानस्थलकै रुपमा अघि बढाउँदै कामलार्इ तीव्रता दिइएको हो। विमानस्थलका लागि आवश्यक थप ५ सय बिघा जग्गा अधिग्रहणका लागि बिहीबार सूचना  प्रकाशित भइसकेको छ। विस्तारित गौतम बुद्ध विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा डेढ गुणा ठूलो…

    विस्तृतमा पढ्नुस्

  • फोरजीका लागि प्रतिस्पर्धा, स्मार्टसेलले माग्यो लाइसेन्स

    फोरजीका लागि प्रतिस्पर्धा, स्मार्टसेलले माग्यो लाइसेन्स

    काठमाडौं : मुलुकको तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्टसेलले पनि फोरजी सेवा सञ्चालनका लागि नेपाल दुरसञ्चार प्राधिकरण समक्ष आवेदन दिएको छ। कम्पनीले १८ सय ब्याण्डमा चौथो पुस्ताको यो सेवा चलाउने अनुमति माग गरेको हो।   स्मार्ट फोरजीका लागि निवेदन दिने तेस्रो कम्पनी भएको छ। नेपाल टेलिकमले यसअघि नै यो सेवा सञ्चालनको अनुमति पाइसकेको छ। लाभकर नतिरुन्जेल अनुमति नदिने बताइएको एनसेललाई पनि…

    विस्तृतमा पढ्नुस्

  • गौतम बुद्ध विमानस्थलको २६ प्रतिशत काम सकियो, डेढ वर्षपछि अन्तर्राष्ट्रिय उडान

    गौतम बुद्ध विमानस्थलको २६ प्रतिशत काम सकियो, डेढ वर्षपछि अन्तर्राष्ट्रिय उडान

    काठमाडौं : राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र विस्तारको काम २६ प्रतिशत सकिएको छ। आयोजनाको कच्ची रनवे तयार भइसकेको हो।   चालू आर्थिक वर्षभित्र विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख ओम शर्माले बताए। रनवे निर्माण लगायत सबै काम समान गतिमा अघि बढाइएको उनले जानकारी दिए।   रनवे निर्माण क्षेत्रमा पर्ने घाग्रो खोलालाई साढे २…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उड्ययन प्राधिकरण विभाजन हुँदै, लाइसेन्स दिने र नीति बनाउने संस्था छुट्टै

    नागरिक उड्ययन प्राधिकरण विभाजन हुँदै, लाइसेन्स दिने र नीति बनाउने संस्था छुट्टै

    काठमाडौं : नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) विभाजन हुने भएको छ। अन्तराष्ट्रिय हवाई उड्ययन संगठन (आइकाओ) को सुझाव एवं नेपालको हवाई क्षेत्रलाई व्यवस्थित र सुरक्षित पार्न नियमनकारी निकाय टुक्र्याउन लागिएको हो।   प्राधिकरणबाट एयर नेभिगेसन सिस्टम (एएनएस) तथा एरोडम अपरेसनलाई छुट्याउन लागिएको छ। नयाँ संस्थाको नाम भने टुङ्गो लागिसकेको छैन।   क्यानको नयाँ ऐन तर्जुमा भइरहेको छ। ऐनले नयाँ संस्थामा…

    विस्तृतमा पढ्नुस्

  • साकार सपना : द क्रष्ट, स्पोर्टसको मज्जा लिँदै अमेरिकी पिज्जाको स्वाद

    साकार सपना : द क्रष्ट, स्पोर्टसको मज्जा लिँदै अमेरिकी पिज्जाको स्वाद

    काठमाडौं : काठमाडौँमा जाडो बढिसकेको छ। युरोपमा इङ्लिस प्रिमियर लिग, ला लिगा, सिरी ए, बुन्डेस लिगादेखि च्याम्पियन्स लिग फुटबल चालू छन्। देश विदेशमा क्रिकेटका पनि विभिन्न प्रतियोगिता चलिरहेकै छन्। जुन, प्रतियोगिता नेपालका अधिकांश स्पोर्ट्स फ्यानले फलो गर्छन्।   यो जाडोमा कफीको चुस्की लिँदै फुटबल र क्रिकेटको को मजा लिन पाए… हो, तिनै पारखी लक्षित गरी साकार शर्माले नयाँ बानेश्वरमा 'द…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिलाई क्याप्टेन रञ्जनले उडाउने, माउन्टेन फ्लाइट गराउँदै जनकपुर

    भारतीय राष्ट्रपतिलाई क्याप्टेन रञ्जनले उडाउने, माउन्टेन फ्लाइट गराउँदै जनकपुर

    काठमाडौं : तीनदिने राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी भ्रमणको अन्तिम दिन आज जनकपुर र पोखरा जाँदैछन्।जनकपुर जाँदा उनलाई बुद्ध एयरका सिनियर पाइलट रञ्जनकुमार शर्माले उडाउने भएका छन्। शर्मालाई अर्का सिनियर पाइलट सुनिल गुरुङको साथ रहनेछ।   बिहान १० बजेपछि बुद्ध एयरको एटिआर- ४२ जहाजबाट मुखर्जी जनकपुर जाँदैछन्। उनलाई सगरमाथा लगायत हिमाली क्षेत्रको दृश्यावलोकन गराउँदै क्याप्टेन शर्माले जनकपुर पुर्‍याउने…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर-पोखरा जान मुखर्जीलाई बुद्ध एयरको विमान, अन्तर्राष्ट्रिय विमानस्थल दुईपटक बन्द हुने

    जनकपुर-पोखरा जान मुखर्जीलाई बुद्ध एयरको विमान, अन्तर्राष्ट्रिय विमानस्थल दुईपटक बन्द हुने

    काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई पटक बन्द हुने भएको छ।   राष्ट्रपति मुखर्जी पहिले काठमाडौंबाट जनकपुर जाने कार्यक्रम छ। जनकपुरबाटै पोखराको कार्यक्रममा सहभागी भएर उनी पुन: काठमाडौं फर्किनेछन्। यसपछि उनी विमानस्थलबाटै स्वदेश फर्कनेछन्। उनको उडानका कारण विमानस्थल डेढ घन्टा बन्द हुने भएको हो।   उनी जनकपुर जाने क्रममा बिहान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell