PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • ​मुखर्जीका लागि भारतीय सेनाको विमानले ल्यायो तीन वटा बुलेटप्रुफ कार, आजै गरियो रिहर्सल

    ​मुखर्जीका लागि भारतीय सेनाको विमानले ल्यायो तीन वटा बुलेटप्रुफ कार, आजै गरियो रिहर्सल

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भोलि बुधबारदेखि हुने तीन दिने औपचारिक भ्रमणका लागि तीन वटा बुलेटप्रूफ कार भारतबाटै आएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार भारतीय वायुसेनाको विशेष विमानले सोमबार बुलेट प्रुफ कार ल्याएको हो। विमान सोमबारै भारत फर्किसकेको छ।  तीन वटा बुलेटप्रूफ कार मध्ये एउटा काठमाडौँमै राखिनेछ भने बाँकी दुई वटा उनको काठमाडौँ बाहिरको भ्रमण रहेको…

    विस्तृतमा पढ्नुस्

  • एक दशकभित्र नेपालमा २७ हवाई दुर्घटना : १७१ ले ज्यान गुमाए, दुर्घटना हुनेमा साना एयरक्राफ्ट धेरै

    एक दशकभित्र नेपालमा २७ हवाई दुर्घटना : १७१ ले ज्यान गुमाए, दुर्घटना हुनेमा साना एयरक्राफ्ट धेरै

    काठमाडौं : नेपाली आकाशमा विगत एक दशकमा साना/ठूला जहाज, हेलिकोप्टर एवं अल्ट्राफ्लाइट गरी २७ विमान दुर्घटना भएका छन्। ती दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७१ पुगेको छ।   हेलिकोप्टर दुर्घटना भएर मृत्यु हुनेको संख्या ३३ छ भने आकाशमा मनोरञ्जनका लागि उडाइने अल्ट्राफ्लाइट दुर्घटना भएर सन् २०१३ मा पोखराको शान्ति स्तुपामा दुई जनाले ज्यान गुमाएका थिए। सन् २०१५ मा अर्को अल्ट्रालाइट दुर्घटनामा…

    विस्तृतमा पढ्नुस्

  • युएईबाट आएको विमान लखनउ, पारोबाट आएको विमान दिल्ली डाइभर्ट गराउने चमेरो

    युएईबाट आएको विमान लखनउ, पारोबाट आएको विमान दिल्ली डाइभर्ट गराउने चमेरो

    काठमाडौँ : बुधबार बिहान युएईबाट उडेको एयर अरेबियाको विमानको गन्तव्य थियो- काठमाडौँ। तर त्यो विमान काठमाडौँ हैन भारतको लखनउतिर मोडियो।  त्यसैगरी भुटानको पारोबाट काठमाडौँका लागि उडेको विमान दिल्लीतर्फ डाइभर्ट भयो।  कारण थियो चमेरो। जिउँदो हैन मरेको। धावनमार्गमा सिसाको टुक्रा भेटिएपछि बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टा बन्द भएको थियो।   बिहान आठ बजेर ४८ मिनेट जाँदा धावनमार्गमा सिसाको टुक्रा देखिएपछि विमानस्थल…

    विस्तृतमा पढ्नुस्

  • कहाँकहाँकाले चलाउन पाउँछन् पहिलो चरणमा फोरजी?

    काठमाडौं : नेपाल टेलिकमले फोरजीका लागि पाँच मेगाहर्ज फ्रिक्वेन्सी छुट्याएको छ।   नेपाल दुरसञ्चार प्राधिकरणले फोरजी चलाउन रोलआउट प्लान माग गरेपछि टेलिकमले फोरजी चलाउने योजना पेश गरेको हो। टेलिकमले पुसदेखि काठमाडौं र पोखरामा फोरजी चलाउने कार्ययोजना प्राधिकरणमा पेश गरेको छ। १८ सय मेगाहर्जमा चलिरहेको टुजीबाट उक्त फ्रिक्वेन्सी फोरजीलाई छुट्याइएको हो।   नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी सहित टेलिकमका उच्च अधिकारीको टोलीले…

    विस्तृतमा पढ्नुस्

  • जापानी पर्यटकका लागि सरकारको विशेष अफर, ट्रेकिङ रुटमा छुट, सस्तोमा माउन्टेन फ्लाइट

    जापानी पर्यटकका लागि सरकारको विशेष अफर, ट्रेकिङ रुटमा छुट, सस्तोमा माउन्टेन फ्लाइट

    काठमाडौं : यसपटकको पर्यटकीय सिजनका लागि सरकारले जापानी पर्यटकलाई विषेश महत्व दिएको छ।   नेपाल जापान सम्बन्धको ६० वर्ष पुगेको अवसरमा जापानी पर्यटकले विभिन्न पर्यटकीय गन्तव्यमा एवं ट्रेकिङ रुटमा छुट देखि होटल सम्ममा सहुलियत पाउनेछन्।   नेपाल पर्यटन बोर्डका अनुसार निजी क्षेत्रसँगको समन्वयमा यो अफर ल्याइएको हो। जापानीले पर्यटकले सन् २०१७ को फेब्रुअरीसम्मका लागि यो अफर पाउनेछन्।   सेप्टेम्बरमा सुरु…

    विस्तृतमा पढ्नुस्

  • एयरपोर्टबाट सबैभन्दा बढी भित्रिन्छ मोबाइल

    काठमाडौं : नेपालमा वर्षेनि मोबाइल आयातमा पाँचदेखि सात लाखका दरले बृद्धि भइरहेको छ। नयाँ नयाँ प्रविधि र दैनिक जीवनमा प्रयोग हुने परिवर्तित एपहरुले गर्दा नेपालमा पनि यसको आयात बृद्धि गराइरहेको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयको तथ्याङ्क हेर्ने हो भने विगत पाँच वर्षमा सबैभन्दा धेरै मोबाइलको आयात भएको देखिएको हो।   त्रिवि भन्सार कार्यालयको तथ्याङ्क हेर्ने हो भने आव ६९/७० मा २०…

    विस्तृतमा पढ्नुस्

  • एयरपोर्टबाट सबैभन्दा बढी भित्रिने वस्तु मोबाइल!

    काठमाडौं : नेपालमा वर्षेनि मोबाइल आयातमा पाँचदेखि सात लाखका दरले बृद्धि भइरहेको छ। नयाँ नयाँ प्रविधि र दैनिक जीवनमा प्रयोग हुने परिवर्तित एपहरुले गर्दा नेपालमा पनि यसको आयात बृद्धि गराइरहेको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयको तथ्याङ्क हेर्ने हो भने विगत पाँच वर्षमा सबैभन्दा धेरै मोबाइलको आयात भएको देखिएको हो।   त्रिवि भन्सार कार्यालयको तथ्याङ्क हेर्ने हो भने आव ६९/७० मा…

    विस्तृतमा पढ्नुस्

  • ​दसैं कता? विदेश घुमघाममा

    ​दसैं कता? विदेश घुमघाममा

    काठमाडौं : चाडपर्वमा उपत्यकाबाट आफ्नो घर फर्किनेको ताँती लाग्छ। छुट्टीमा घरपरिवारसँग बसेर रमाउने समूह ठूलो छ।तर पछिल्लो समय चाडपर्वको समयमा विदेश घुम्नेको संख्या पनि बढ्दो क्रममा छ।   राम्रो कमार्इ गर्ने नेपालीहरु विदेशका विभिन्न गन्तब्य घुम्ने योजनामा छन्। चाडपर्वमा विदेश घुम्ने ट्रेन्ड सुरु भएपछि ट्राभल एजेन्सीले विभिन्न मुलुकको प्याकेज ल्याएका छन्। ती कम्पनीले एसिया, युरोप र अमेरिका लगायतका टुर प्याकेजहरु…

    विस्तृतमा पढ्नुस्

  • अहिले विदेश जाने? सरी नो एयर टिकेट

    अहिले विदेश जाने? सरी नो एयर टिकेट

    काठमाडौं : दसैका बेला विदेश जाने सोचमा हुनुहुन्छ? अहिले योजना बनाएर दसैंको छुट्टी पारेर विदेश जान सम्भव छैन। नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका सबै विमान कम्पनीसँग एक महिनाका लागि टिकट छैन।   नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र नेपालमा उडान भर्ने कुनै पनि विमान कम्पनीको टिकट अक्टोबर भरिका लागि बुकिङ भइसकेको छ। नेपालमा एयर एसिया, मालिन्दो, मलेसियन एयरलाइन्स, कतार,…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एयरलाइन्सले दसैंका लागि १२ आन्तरिक फ्लाइट थप्यो, कहाँ कुन समयका लागि?

    नेपाल एयरलाइन्सले दसैंका लागि १२ आन्तरिक फ्लाइट थप्यो, कहाँ कुन समयका लागि?

    काठमाडौं : नेपाल वायुसेवा निगमले यात्रुहरुको चापलाई ध्यानमा राख्दै दसैंका लागि थप १२ वटा फ्लाइट थप गर्ने भएको छ।   दसैंका लागि आफ्नो सिट सुरक्षित गर्न यात्रुहरुले अग्रिम बुकिङ गरेपछि हवाइ टिकट करिब करिब सकिएको छ।   निगमले आन्तरिक तर्फका लागि उडान थप गर्न लागेको हो। निगमले खोटाङको खानिडाँडा, भोजपुर र हुम्लाको सिमिकोटमा उडान थप गर्ने जनाएको छ।   खानिडाँडाका…

    विस्तृतमा पढ्नुस्

  • 'फोर जी' सेवा दुई महिनाभित्रै, एनटिसीले मात्रै पायो सञ्चालन अनुमति

    'फोर जी' सेवा दुई महिनाभित्रै, एनटिसीले मात्रै पायो सञ्चालन अनुमति

    काठमाडौं : नेपाल टेलिकम (एनटिसी) ले फोर जी इन्टरनेट सञ्चालनको अनुमति पाएको छ। एनटिसीको मोबाइल चलाउने ग्राहकले अब डाटामा तीव्र गतिको इन्टरनेट सुविधा लिन पाउनेछन्।   टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले एनटिसीले फोर जी सञ्चालनको अनुमति मागेर पेश गरेको निवेदन स्वीकार गरी सेवा सञ्चालनको विस्तृत कार्ययोजना पेश गर्न भनेको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार उक्त योजना पेश…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमले पायो फोरजी सञ्चालन अनुमति, दुई महिनाभित्रै सेवा विस्तार

    टेलिकमले पायो फोरजी सञ्चालन अनुमति, दुई महिनाभित्रै सेवा विस्तार

    काठमाडौं : नेपाल टेलिकम (एनटिसी) ले फोर जी इन्टरनेट सञ्चालनको अनुमति पाएको छ। एनटिसीको मोबाइल चलाउने ग्राहकले अब डाटामा तीव्र गतिको इन्टरनेट सुविधा लिन पाउनेछन्।   टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले एनटिसीले फोर जी सञ्चालनको अनुमति मागेर पेश गरेको निवेदन स्वीकार गरी सेवा सञ्चालनको विस्तृत कार्ययोजना पेश गर्न भनेको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार उक्त योजना पेश…

    विस्तृतमा पढ्नुस्

  • अब उद्योगमा काम नगरे 'नो वर्क-नो पे' कानुनमै व्यवस्था

    अब उद्योगमा काम नगरे 'नो वर्क-नो पे' कानुनमै व्यवस्था

    काठमाडौं : औद्योगिक मजदुरले काम नगरेको समयको तलब तथा सुविधा नपाउने भएका छन्। संसदले बिहीबार पारित गरेको औद्योगिक व्यावसाय सम्बन्धी कानुनले यस्तो व्यवस्था गरेको हो। कानुन राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयन हुनेछ।   राजनीतिक तथा विभिन्न बहानामा उद्योगलाई प्रभावित पारेर काम नगरे मजदुरले त्यो अवधिको तलब नपाउने भएका नयाँ कानुनमा व्यवस्था छ। अब मजदुर तथा कर्मचारीले उद्योगमा कुनै पनि किसिमको बन्द…

    विस्तृतमा पढ्नुस्

  • ​यती एयरलाइन्सले भन्यो : फ्लाइटमा नो ‘ग्यालेक्सी नोट सेभेन’

    ​यती एयरलाइन्सले भन्यो : फ्लाइटमा नो ‘ग्यालेक्सी नोट सेभेन’

    काठमाडौं : नेपालको ठूलो हवाई सेवा प्रदायकमध्येको एक यति एयरलाइन्सले यात्रुलाई सामसङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिवन्ध लागाएको छ। कम्पनीले सूचना जारी गर्दै विमानमा यात्रामा रहँदा सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल चलाउन रोक लगाएको हो।   कम्पनीले जहाजमा चढेदेखि नओर्लेसम्म अनिवार्य रुपमा मोबाइल स्विच अफ गरेर हाते झोलामा बोक्न अनुरोध गरेको छ। यात्रुले आफ्नो लगेजमा समेत मोबाइल बोक्न नपाउने कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको विमान इमर्जेन्सी फोर्सल्याण्ड

    दिल्लीबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको विमान इमर्जेन्सी फोर्सल्याण्ड

    काठमाडौं : दिल्लीबाट काठमाडौं आइरहको नेपाल एयरलाइन्सको विमानमा समस्या आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'इमर्जेन्सी फोर्सल्यान्ड' गर्नुपरेको छ।   १२ हजार ५ सय फिट माथि हुँदा नेपाल एयरलाइन्सको आर ए २०६, ९ एन एकेएस लुम्बिनी कलसाइन एयरबसको ककपिटमा समस्या आएपछि इमरजेन्सी फोर्स ल्यान्डिङ गर्नुपरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।   दिउँसो ३ बजेर २९ मिनेट जाँदा ककपिटमा धुवाँ आए…

    विस्तृतमा पढ्नुस्

  • काम लाग्दैन भनेका मेसिन मन्त्री नवीन्द्रराज जोशीले चलाउन लगाउँदा दुरुस्तै!

    काम लाग्दैन भनेका मेसिन मन्त्री नवीन्द्रराज जोशीले चलाउन लगाउँदा दुरुस्तै!

    काठमाडौं : निजी क्षेत्रका औषधि उत्पादकले वर्षेनी नाफा बढाउँदै गर्दा सरकारी स्वामित्वको एउटा उद्योगमा भने छ वर्ष अघि ताला लाग्यो। २०६७ सालदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडले अहिले फेरि ब्युँतिन लागेको छ।   'अब काम लाग्दैनन्,' भन्दै थन्क्याइका मेसिन र पार्टपुर्जालाई हालै उद्योगमन्त्री नवीन्द्रराज जोशीले परीक्षण गर्न आदेश दिए। प्राविधिकहरुले जाँच्दा थाहा भयो एउटा मेसिन बाहेक सबै काम लाग्ने हालतमा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् नेपालमा बिक्री हुने सस्ता कारहरु, १४ लाखदेखि सुरु हुन्छ मूल्य

    यी हुन् नेपालमा बिक्री हुने सस्ता कारहरु, १४ लाखदेखि सुरु हुन्छ मूल्य

    काठमाडौं : तपाईँ बाइकबाट अपग्रेड भएर गाडी किन्ने योजनामा हुनुहुन्छ?  बाइकबाट गाडी किन्ने योजनामा रहेकालार्इ लक्षित गर्दे विभिन्न गाडीका नेपालका अधिकृत बिक्रेताहरुले सस्ता गाडी ल्याएका छन्। इन्ट्री लेभलका गाडी १४ लाख रुपैयाँदेखि पाउन सकिन्छ। अझ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा विशेष छुटमा पाइन्छ। अटोशोमा इन्ट्री लेभलकै कारमा एक लाख रुपैयाँसम्म छुट कम्पनीहरुले दिइरहेका छन्। गाडी किनिसकेपछि मर्मत, इन्स्योरेन्स, बैंकिङ…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट कप्तान पारस ४४ लाखको कार चढ्छन्, भन्छन्- 'श्रीमतीकै कारण तत्काल फेर्दिन'

    क्रिकेट कप्तान पारस ४४ लाखको कार चढ्छन्, भन्छन्- 'श्रीमतीकै कारण तत्काल फेर्दिन'

    काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का कुन कार चढ्छन् होला? तपाईंले ख्याल गर्नुभएको छ?   उनले ६ महिनाअघि मात्र नयाँ कार फेरेका छन्।   यिनै पारस आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा 'अटो शो- २०१६' मा एकाएक झुल्किए। उनी त्यहाँ नयाँ कारको लन्चिङका लागि आएका थिए। निकै फिट र आकर्षक लुक्समा थिए उनी।   प्रदर्शनीको एउटा स्टलमा बिहान…

    विस्तृतमा पढ्नुस्

  • तपाईँ अर्डरमात्रै गर्नुस्, अफिसमै आइपुग्छ खाजा - मात्र ९५ रुपैयाँमा

    तपाईँ अर्डरमात्रै गर्नुस्, अफिसमै आइपुग्छ खाजा - मात्र ९५ रुपैयाँमा

    काठमाडौं : कार्यालयमा काम गर्नुहुन्छ भने खाजाको चिन्ता अब गर्नुपर्दैन। तपाईँ अर्डरमात्रै गर्नुहोस्, तपाईँको समयमा तपाईँले चाहेको खाजा तपाईँको टेवुलमा आइपुग्छ र त्यो पनि मात्र ९५ रुपैयाँमा। तपाईको खाजाको तालिका अनुसार फरक फरक स्वादमा खाजा खान पाउनुहुन्छ। तपाईँलाई खाजाको समयमा काम सक्नुपर्नेछ वा खाजा खान बाहिर जान अल्छी लाग्छ भने यो सुविधा तपाईलाई धेरै उपयोगी हुन सक्छ। यस्तै सुविधाका साथ…

    विस्तृतमा पढ्नुस्

  • ​१० फोटोमा हेर्नुस् डोलेश्वरमा अन्तिम साउने सोमबार

    ​१० फोटोमा हेर्नुस् डोलेश्वरमा अन्तिम साउने सोमबार

    भक्तपुर : केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि भक्तजनको भिड लागेको छ। केही वर्षयता डोलेश्वर महादेवको मन्दिरमा दर्शनार्थीहरुको चाप बढेको छ। मेलामा उपत्यका लगायत आसपासका जिल्ला र विशेषगरी भारतीय भक्तजनहरुको विशेष भिडभाड रहेको थियो। ६ वर्षअघि केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको साउन महिनाभरी मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell