PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नयाँ कार किन्दै हुनुहुन्छ? यस्तो छ नाडाले सार्वजनिक गरेको मूल्यसूची



उमेश पौडेल

नयाँ कार किन्दै हुनुहुन्छ? यस्तो छ नाडाले सार्वजनिक गरेको मूल्यसूची

काठमाडौं : बैंकको क्रेडिट क्रन्च र राष्ट्र बैंकले सवारी साधनको कर्जामा ५० प्रतिशत सीमा तोकेपछि गाडीको व्यापारमा मन्दी छाएको छ। ‘प्यासेन्जर भेहिकल’को बिक्रीमा प्रत्यक्ष प्रभाव परेको छ। 
 
गाडी व्यापार बढाउन नेपालका अधिकृत बिक्रेताले न्यूनतम २० हजारदेखि अधिकतम चार लाख रुपैयाँसम्म छुट दिएका छन्। ग्राहकले बुकिङ गरेका गाडी समेत बैंकले कर्जा नदिएकोले समस्या परेको मारुती सुजुकीको डिलर नारायणी अटो विजनेसका प्रवन्ध निर्देशक अनुपकुमार बरालले बताए।
 
उनका अनुसार ग्राहकहरुका लागि न्यूनतम २५ हजारदेखि अधिकतम एक लाख ५० हजारसम्म छुट दिइएको छ। हुन्डाईको नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका नायव महाप्रबन्धक रुपेश श्रेष्ठले गाडीको बिक्रीमा गिरावट आइसकेको बताए।
 
उनले तरलता अभावसँगै बैंकले ऋण नदिएकोले समस्या भएको बताउँदै अहिले महँगो ब्याज तिर्नुभन्दा ग्राहक ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए।
 
नेपाल अटोमोवाइल डिलर्स एशोसिएसनले सोमबार सार्वजनिक गरेको अधिकतम मूल्यसूची यस्तो छ-

हुन्डाई






मारुती सुजुकी




महिन्द्रा



फक्सवागन


रेनल्ट


टाटा





साङयोङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell