PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

तीन देशका वैज्ञानिकलाई रशायनशास्त्रको नोबेल पुरस्कार



पहिलोपोस्ट

तीन देशका वैज्ञानिकलाई रशायनशास्त्रको नोबेल पुरस्कार

जेन पिरेर साभेग, सर जे फ्रासर स्टोडर्ट र वर्नार्ड एल फेरिङगाले मोलिक्युलर मेसिन बनाएवापत यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार जितेका छन्।

नोबेल पुरस्कार जित्ने साभेग फ्रान्सका हुन् भने स्टोडर्ट अमेरिका र फेरिङ्गा नेदरल्यान्डका बैज्ञानिक हुन्। उनीहरु क्रशम: युनिभर्सिटी अफ स्टार्सवर्ग, नर्थवेस्टर्न युनिभर्सिटी र युनिभर्सिटी अफ ग्रोनिङ्गनमा आवद्ध छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell