PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

​आफ्नै गाउँ फर्किँदैछु

​आफ्नै गाउँ फर्किँदैछु

पहिलोपोस्ट /पहिलोपोस्ट


  • समर्थ रञ्जित - 
काठमाडौं : हिन्दुहरुको महान चाँड दसैंको रौनकले शहरी बजारमा जसरी व्यापारको फक्रेको छ, त्यस्तै छ गाउँ फर्केनेको मेलो। दैनिक लाखभन्दा बढी मानिसहरु काठमाडौं छाडेर आफ्नो थातथलोतिर जाँदैछन्।

गच्छेअनुसारमा सवारीमा मानिसहरु यात्रारत छन् – ‘आफ्नै गाउँ फर्की आएँ’ भन्दै।

बस चढेर टीकाको लक्ष्य लिएर हिँडेकाहरुकोलाई क्यामराबाट कैद गर्दा यस्तो देखियो:



ट्रेन्डिङ पोस्ट

Ncell