PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राजधानीबाट बाहिर्‍याउन यसरी अनिदो छ कलंकी

राजधानीबाट बाहिर्‍याउन यसरी अनिदो छ कलंकी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राजधानी शहर भित्र्याउने प्रमुख चोक कलंकी केही दिनयता सबैभन्दा बढी चापमा छ। यहीबाट उपत्यका बाहिर जाने र भित्रनेक्रम जारी छ। भित्रनेभन्दा बाहिरिनेको संख्या अत्याधिक छ अहिले।

बिहानैदेखि पूरै अध्यारोले छपक्कै छोप्दासम्म कलंकीमा गाडी र मानिसको ‍औधी चाप छ। यात्रुहरु कोही सुविधाले ढुक्कैसँग र कोही द्विविदाग्रस्त मुडमा देखिन्छन्। उज्यालोमा त कलंकीको मुहार धेरैले देख्छन् नै अध्यारोमा के छ त्यहाँको हाल? हेर्नुस् फोटाहरु 
 


ट्रेन्डिङ पोस्ट

Ncell