PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार



पहिलोपोस्ट

कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

कोलम्बियाका राष्ट्रपति जुआन मेनुअल सन्तोषले सन् २०१६ को नोबल शान्ति पुरस्कार प्राप्त गरेका छन्।

नोबल कमिटीका प्रवक्ताले राष्ट्रपति सन्तोषले शान्तिका लागि सधै सक्रियता जनाएको भन्दै उनको नाम घोषणा गरिन्। ‘उनका लागि आवश्यक शक्ति आर्जनका लागि यो पुरस्कारले हिम्मत र बल दिनेमा नोबल कमिटी आशा राख्दछ,’ उनले भनिन्।
 

सन्तोष कोलम्बियाका ३२ औं राष्ट्रपति हुन्। सन् २०१० बाट उनी राष्ट्रपतिका रुपमा रहँदै आएका छन्। त्यसअघि उनी सन् २००६ देखि २००९ सम्म कोलम्बियाका रक्षा मन्त्री रहिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell