PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

गुनासो छ ? धन्दा नमान्नुस्, हेलो सरकार दशैंमा सक्रिय हुँदैछ



पहिलोपोस्ट

गुनासो छ ? धन्दा नमान्नुस्, हेलो सरकार दशैंमा सक्रिय हुँदैछ

काठमाडौं : केही वर्षदेखि सरकारले जनताको गुनासो सुन्नको लागि ल्याएको हेलो सरकारले दशैं विदामा सक्रिय रहने भएको छ। जनताका गुनासो सुन्ने विदामा पनि यसलाई सक्रिय गराइन लागेको हो।

जनताको गुनासो चार्डपर्वमा झनै बढी हुने भएकाले विदामा पनि हेलो सरकारको सुविदा मिलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जानकारी गरायो। आज कार्यलयले विज्ञप्ति जारी उजुरी दिन प्रोत्साहन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell