PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​दशैंको मुखमा आज परकम्पको धक्का



पहिलोपोस्ट

काठमाडौँ : आज बिहान १० बजेर ३७ मिनेट जाँदा दोलखा, मैनापोखरी आसपास केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको छ।
 
गत वर्षको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ४७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि यही असोज २ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको परकम्प गएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell