PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

चर्चित पर्फ्युम विशेषज्ञ मोनिकाको हत्या, नाङ्गै पलङमा हात खुट्टा बाधिएको भेटियो



पहिलोपोस्ट

चर्चित पर्फ्युम विशेषज्ञ मोनिकाको हत्या, नाङ्गै पलङमा हात खुट्टा बाधिएको भेटियो

पणजी : महिलाहरुको पर्फ्युम विशेषज्ञ मोनिका गुरुडेको बलात्कारपछि हत्या भएको छ

'हामीले गत राति घटनाबारे जानकारी पायौं। उनको शरीर नाङ्गो अवस्थामा थियो,' अनुसन्धानमा सक्रिय रहेका प्रहरी इन्स्पेक्टर राजेश कुमारले भने।
पणजीबाट १० किलोमिटर दुरीमा रहेको संगोलदा गाउँमा भाडामा रहँदै आएकी ३९ वर्षीया चर्चित पर्फ्युम विशेषज्ञ मोनिकाको हात र खुट्टा पलङमा बाधिँएको अवस्थामा फेला परेको थियो।

'हामीले उनको शरीर पोस्ट मार्टमका लागि पठाएका छौं। खासमा के भएको भन्ने त्यसपछिमात्र थाहा पाउन सकिनेछ,' कुमारले भने। बलात्कारको सम्भावना मेडिकल जाँचपछिमात्रै पहिचान हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell