PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

पूर्व राजाको शुभकामनाले झस्कायो पूर्व प्रम भट्टराईलाई



पहिलोपोस्ट

पूर्व राजाको शुभकामनाले झस्कायो पूर्व प्रम भट्टराईलाई

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बडा दशैंको शुभकामना दिएका पूर्व राजाका टिप्पणीलाई चेतावनीका रुपमा बुझ्नुपर्ने जनाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा पूर्व राजाले गरेको टिप्पणीमाथि टिप्पणी गर्दै भट्टराईले शुभ संकेत नभएको जनाएका हुन्।

उनले लेखेका छन् – बडा दशैंको शुभकामना सन्देशमा पूर्व राजाले जनता र दलहरुलाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभ संकेत हैन।
उनले एक औंला अरुतिर फर्काउँदा चार औला आफूतिर फर्केन कुरा पनि स्मरण गराएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell