PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​विराट कोहलीले टेस्ट म्याचमा दोस्रोपटक हाने डबल सेन्चुरी



पहिलोपोस्ट

​विराट कोहलीले टेस्ट म्याचमा दोस्रोपटक हाने डबल सेन्चुरी

विराट कोहलीले न्युजिल्यान्डविरुद्ध जारी टेस्ट सिरिजको दोस्रो दिन दोहोरो शतक बनाउँदै नयाँ रेकर्ड कायम गरेका छन्।

दोहरो शतक जोड्ने उनी पहिलो भारतीय क्याप्टेन बन्दै रेकर्ड बनाएका हुन्। उनको नेतृत्वमा ३ विकेट क्षतिमा भारतले ४ सय ४६ रन जोडेको छ।

कोहलीले २ सय ११ रन जोडे। २ सय ११ मा आउट भएका उनी र अजिन्के रहाणेले ३६५ रनको साझेदारी गरेर भारतलाई बलियो बनाएका थिए।

वेस्ट इन्डिजविरुद्ध यसै वर्षको सुरुवातमा पनि उनले दोहोरो शतक लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell