PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

​अष्टमीका दिन बलिविरुद्ध बोले बाबुराम!



पहिलोपोस्ट

​अष्टमीका दिन बलिविरुद्ध बोले बाबुराम!

काठमाडौं : दशैंमा घरघरमा खसी/बोका काट्ने दिने पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बलिविरुद्ध अभिव्यक्ति दिएका छन्।

उनले अस्टमीकै दिन ट्विट गर्दै लेखेका छन् -एउटाको वली दिएर अर्कोलाई रिझाउने संस्कृतिको अन्त्य गरौं!

उनले पर्व र संस्कारलाई सुधार गर्दै लैजानुपर्ने बताएका छन्। बलिप्रथालाई अन्त्य गर्न उनले अपिलसमेत गरेका छन्।  भनेका छन् - पर्व र संस्कारहरूलाई युगअनुकुल सुधार र परिमार्जन गर्दै जाऊँ! बलिप्रथाको अन्त्य गरौं!
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell