समर्थ रञ्जित/पहिलोपोस्ट
11th October 2016 | २५ असोज २०७३
दसैंले प्रमुख दिन आज टिका लगाएर आर्शिवाद लिनेहरुको रौनक देखियो सडकभरि। टिका थाप्न जाने र फर्कनेहरुले सडकको माहौल नै रंगिन बनायो। अबका केही दिन निधारमा टिका र कानमा जमरा लगाएका मानिसहरु सडकमा देखिइरहने छन्। हेर्नुस् दसैंको मुख्य दिनका दृष्य :