PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

शाही सानसँग ज्ञानेन्द्र र कोमलले लगाइदिए दसै‌ंको टिका



पहिलोपोस्ट

  • समर्थ रञ्जित/पहिलोपोस्ट - 
पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले विजया दशमीको अवसरमा शाही शैलीमै टिका लगाए। राष्ट्रपतिदेखि प्रमुख प्रतिपक्षी दलका नेताले दसैंमा आउनेलाई जसरी टिका लगाए त्यो भन्दा कम थिएन पूर्व राजाको टिकाटालो।

मानिसहरु लामवद्ध भएर पूर्व राजाको ढोकामा पुगेका थिए। उनीसँग टिका थाप्नेको शैली देख्दा लाग्थ्यो यी पूर्वराजा होइनन्। त्यसो त पूर्व राजाले जनताका नाममा दसैंको शुभकामना दिँदा अहिलेको राजनीतिक अवस्थामाथि औला ठड्याएका थिए। त्यसैलाई आधार मानेर कतिपय नेताले आलोचना गरेका थिए भने कतिले त्यसैका आधारमा राजनीतिक दलहरुलाई निशाना बनाए।
आजको शाही शैलीको दसैंका दृश्यहरु हेर्नुस् :

 









@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell