PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

चार फोटोमा हेर्नुस् सुनसान राजधानीमा बाक्लिँदो सबारी

चार फोटोमा हेर्नुस् सुनसान राजधानीमा बाक्लिँदो सबारी

रासस/पहिलोपोस्ट


दसैँ मनाउन घर गएका सर्वसाधारणहरु काठमाडौँ फर्केपछि बिहीबार राजधानीमा यातायतका साधन पनि बढेको छ। बुधबारको तुलनामा बिहीबार सडकमा यातायातको संख्याका बृद्धि भएको ट्राफिकको भनाइ रहेको छ। हेर्नुस रोशन सापकोटाले खिचेका ४ फोटो


ट्रेन्डिङ पोस्ट

Ncell