PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता जारी



पहिलोपोस्ट

नवलपरासी : नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ।
 
जिल्लाको गुठीसूर्यपुरामा नवजीवन युवा क्लब, नवलपरासीको आयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका गरी कुल २२ टोलीको सहभागिता छ।
 
प्रतियोगिता शनिबारसम्म चल्नेछ। प्रथम टोलीले नगद १० हजारसहित प्रमाणपत्र र ट्रफी तथा द्वितीय टोलीले नगद ८ हजारसहित प्रमाणपत्र एवम् ट्रफी पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell