PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

आएका कर्मचारी 'हाटा', सुनसान रह्यो सिंहदरबार

आएका कर्मचारी 'हाटा', सुनसान रह्यो सिंहदरबार

पहिलोपोस्ट /पहिलोपोस्ट


विजया दशमीको लामो विदापछि आज सरकारी कर्मचारी कार्यालय उपस्थित हुनुपर्ने दिन। तर, शुक्रबार परेका कारण अधिकांश कार्यालयमा कर्मचारीको उपस्थिति न्युन रह्यो। मुलुकको केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार पनि दशैंपछि सुनसान नै रह्यो। थोरै कर्मचारी सिंहदरबार पुगे पनि हाजिर गरेर हिँडे। कर्मचारीको भाषामा हाजिर कसेर टाप (हाटा) कसेपछि सिंहदरबार सुनसान देखियो। कर्मचारी नभएपछि सेवाग्रही सिंहदरबारमा बसिरहने कुरो पनि भएन। हेर्नुस् फोटो :


ट्रेन्डिङ पोस्ट

Ncell