A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a66c7b268e703.09518618): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a66c7b268e703.09518618,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रणवीर कपुरको फिल्म ए दिल है मुसकिलमा पाकिस्तानी कलाकार हुँदा रिलिजमै संकट
PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

रणवीर कपुरको फिल्म ए दिल है मुसकिलमा पाकिस्तानी कलाकार हुँदा रिलिजमै संकट



पहिलोपोस्ट

रणवीर कपुरको फिल्म ए दिल है मुसकिलमा पाकिस्तानी कलाकार हुँदा रिलिजमै संकट

करण जोहरको महत्वकांक्षी फिल्म ए दिल है मुसकिलले भारतमा रिलिजको मुस्किल बेहोर्नपर्ने अवस्था सिर्जना भएको छ। तिहारमा रिलिज गर्ने तयारी भएको फिल्मलाई सिनेमा ओनर एन्ड एक्जिविटर एसोसिएसन अफ इन्डियाले थियटरमा रिलिज नगर्ने निर्णय सुनाएपछि फिल्म संकटमा परेको हो।
 
एसोसिएसनका अध्यक्ष नितिन दातरले भने, ‘मनमा राष्ट्रियतालाई राख्दै हामीले सबै सदस्यहरुलाई पाकिस्तानी कलाकार र प्राविधिकहरु जोडिएका फिल्म प्रदर्शन नगर्न अनुरोध गरेका छौं। भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार नभएसम्म यस्त फिल्म रिलिज हुन्न।’

फिल्मको लिड रोलमा ऐश्वर्य राय बचन र रणवीर कपुर रहेका छन्।

पाकिस्तानी कलाकार फावद खानको फिल्म ए दिल है मुसकिलमा अभिनय छ। महाराष्ट्र, गुजरात, गोवा र कर्नाटकका केही भागमा फिल्म निषेध गराइसकेका छन्।

रइसजस्ता फिल्मको हालत के होला त भनेर सोधिएको प्रश्नमा दातरले भने, ‘त्यो भन्दा सक्दैनौं किनकि स्थिति सामान्य छैन। अहिल्यै रिलिज हुने या नहुने भन्न सक्दैनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell