PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

प्रम प्रचण्डको राष्ट्रपतिलाई गोवा भ्रमणबारे ब्रिफ



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’ मा सहभागी हुन लागेको बारे ब्रिफ गरेका छन्।    

राष्ट्रपति कार्यालयमा भएको भेटमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र कामु मुख्य सचिव टङ्कमणि शर्मा पनि रहेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए।
 
अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार बिहान त्यसतर्फ जाँदैछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell