PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

‘परदेशिको उमङ्ग ‘ चलचित्र सिड्नीमा प्रदर्शन



पहिलोपोस्ट

‘परदेशिको उमङ्ग ‘ चलचित्र सिड्नीमा प्रदर्शन

काठमाडौँ : ‘परदेशिको उमङ्ग ‘ चलचित्र सिड्नीमा प्रदर्शन भएको छ। असनेपालन्युजको व्यवस्थापनमा चलचित्रको सिड्नीमा प्रदर्शनी भएको हो।
नेपालका असहाय वालवालिकाहरू शिशु नेपालको सहयोगार्थ सिड्नीमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ।

सत्य घटनामा आधारित एक नौलो चलचित्र ‘परदेशि को उमङ्ग’मा एक मुस्लिम युवतिले र हिन्दू युवाले परिवार,समाज र देशमै विद्रोह गरेर विवाह गरेको प्रसङ्ग छ।

चलचित्र परदेशि को उमङ्ग’ अस्ट्रेलियाको अन्य स्थानमा समेत प्रदर्शन हुनेछ। चलचित्र लाई अक्टोबर १५ , शनिवार ११ स्३० मा प्रदर्शन गरिएको थियो। चलचित्र कत्तिक १२ गतेबाट देश भर प्रदर्शनमा आउने छ। चलचित्रमा विनीता बराल,कुमार बिसी को अभिनय रहेको छ। चलचित्रको लामो समय नृत्य निर्देशनमा सक्रय शिव शर्माले निर्देशन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell