A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a66c7b242b410.60734474): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a66c7b242b410.60734474,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

थाइल्याण्डका नयाँ राजाको रंगिन दुनियाँ, तेस्री श्रीमतीको 'टपलेस भिडियो'
PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

थाइल्याण्डका नयाँ राजाको रंगिन दुनियाँ, तेस्री श्रीमतीको 'टपलेस भिडियो'



पहिलोपोस्ट

थाइल्याण्डका नयाँ राजाको रंगिन दुनियाँ, तेस्री श्रीमतीको 'टपलेस भिडियो'

भुमिबोल अदुल्यादेजको निधन भएसँगै महा बजरालोङ्कोन थाइल्याण्डको नयाँ राजा बन्ने निश्चित छ। उनले राज्यरोहणका लागि साइत निकाल्न समेत आग्रह गरिसकेका छन्।

गत बिहिबार आफ्ना पिताको ८८ वर्षको उमेरमा निधन भइपछि बजरालोङ्कोन बाबुको उत्तराधिकारी बन्न लागेका हुन्।

६४ वर्षे राजकुमार बजरालोङ्कोन निकै स्टाइलिस व्यक्तित्वका रुपमा चिनिन्छन्। उनले पुराना दिनहरु निकै रंगिन हुने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ।

यती मात्र होइन उनले ३ वटा श्रीमतीसँग सम्बन्ध बिच्छेद समेत गरिसकेका छन्। उनलाई तेज जेट विमानको पनि खुब शोख रहेको छ।

सन् २०१४ मा बजरालोङ्कोनको तेस्री पत्नी श्रीरस्मीको भिडियो इन्टरनेटमा भाइरल बनेको थियो। आफ्नो प्रिय कुकुरको जन्मदिनको अवसरमा उनले जी स्ट्रिङ ड्रेस बाहेक केही पनि लगाएकी थिइनन्। फुपु नामको कुकुरको जन्मदिन ह्याप्पी वर्थडे भनिरहेकी थिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell