विश्व सम्पदा सूचीमा सूचीकृत वौद्धनाथ २०७२ वैसाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भयो। वौद्धमार्गीहरुको पवित्र तीर्थस्थल र सबैभन्दा ठूलो छ्योर्तेनको पुनर्निर्माण गति भने मुलुकका अन्य क्षेत्रको भन्दा तीब्र रुपमा भइरहेको छ। धेरै ठाउँमा सिलन्यास र नक्सा बनाउने काममै सीमित रहे पनि वौद्धनाथ स्तुपा भने तयारीको अन्तिम अवस्थामा आइपुग्नै लागेको छ। हेर्नुस् पुनर्निर्माण सकिनै लागेको वौद्धनाथ :