भारतको गोवामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्केका छन्। गोवामा चीनका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग प्रधानमन्त्री प्रचण्डको भेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै चर्चा बटुल्यो। प्रचण्डको यो कुटनीतिक यात्रा मुलुकका लागि कति लाभदायक हुन्छ त्यो विस्तारै खुल्दै जाने नै छ तर त्रिपक्षीय भेट दुर्लभ घटनाको रुपमा स्थापित भएको छ।
ब्रिक्स सम्मेलनमा सहभागी भएर फर्किँदाका दृश्यहरु हेर्नुस् :
ब्रिक्स सम्मेलनमा सहभागी भएर फर्किँदाका दृश्यहरु हेर्नुस् :