PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चलचित्रको प्रचारका लागि ऐश्वर्याको 'हट' फोटोसुट



पहिलोपोस्ट

चलचित्रको प्रचारका लागि ऐश्वर्याको 'हट' फोटोसुट

काठमाडौँ : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले हट फोटोसुट गरेकी छिन्। आउँदो चलचित्र ए दिल हे मुस्किलको प्रचारमा रहेकी उनले फिल्मफेयर म्यागेजिनका लागि फोटोसुट गरेकी हुन्। उनले विवाहपछि पहिलो पटक चलचित्र प्रचारका लागि हट फोटो खिचाएकी हुन्। 

तस्बिर उनी नायक रणवीर कपुरसँग देखिएकी छिन्। चलचित्रमा पनि उनी रणविरको अपोजिटमा खेलेकी छिन्। फिल्मका केही हट दृश्य भने उनको परिवारको असहमतीका कारण सेन्सर गरिएको थियो। 

हेर्नुस् फोटोहरु - 







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell