PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

दिसा गर्दा खुट्टा चिप्लिएर नहरमा खसेका बालकको मृत्यु



पहिलोपोस्ट

वीरगन्ज : नहरमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको छ।
 
पर्सा जानकी टोल निवासी मुकेश डुमका तीन वर्षीय छोरा दीपकको नहरमा डुबेर मृत्यु भएको हो। नहरको डिलमा शौच गर्न गएका बेला खुट्टा चिप्लिँदा उनी नहरमा डुबेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell