PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान



पहिलोपोस्ट

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन्।
 
बेलायतमा उनले राजनीतिक भेटघाटसँगै प्रवासी नेपालीहरुसँग पनि छलफल गर्नेछन्। प्रवासी नेपाली एकता समाजको कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ।
 
अध्यक्ष थापा आगामी कात्तिक २० गते स्वदेश फर्कने पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell