PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

भक्तपुरका किसानलाई धान उठाउने चटारो, हेर्नुस् ११ फोटोमा

भक्तपुरका किसानलाई धान उठाउने चटारो, हेर्नुस् ११ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


भक्तपुर : दसैंको रमझम सकिएलगत्तै यतिखेर भक्तपुरका किसानलाई धान थन्क्याउने चटारो छ।
 
भक्तपुर लगायत उपत्यकाका किसानका लागि मौसमले पनि साथ दिएको छ। कतिपय किसानले धान काटेर पनि भित्र्याइसकेका छन् भने कतिपय खेतमै उठाउनमा व्यस्त छन्।
 
कात्तिक र मंसिरको सुरुवातमा देशभर धान भण्डारणको काम हुने गरेको छ। वर्षा राम्रो भएकाले यसपालि धान उत्पादन पनि सन्तोषजनक भएको किसानहरु बताउँछन्।


ट्रेन्डिङ पोस्ट

Ncell