PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​फोटोमा हेर्नुस् यसरी बन्दैछ टेकुमा पुल

​फोटोमा हेर्नुस् यसरी बन्दैछ टेकुमा पुल

पहिलोपोस्ट /पहिलोपोस्ट


  • समर्थ रञ्जित-
विष्णुमती नदीमाथि टेकुमा पुल बन्नेक्रम जारी छ। त्रिपुरेश्वर - कलंकी सडक खण्ड विस्तार हुनेक्रम बढिसकेको छ। तर पुलको भाग सानो हुँदा सधै ट्राफिक जामको सास्ती खेप्नुपर्ने अवस्था छ। विस्तार हुन लागेको लेनलाई पूर्णरुपमा सञ्चालन गर्न पुल पनि विस्तार गर्नुपर्ने भएको हो। हेर्नुस फोटा:


ट्रेन्डिङ पोस्ट

Ncell