PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

​रञ्जित रेको गतिविधि प्रति युवा संघको अपत्ति



पहिलोपोस्ट

​रञ्जित रेको गतिविधि प्रति युवा संघको अपत्ति

काठमाडौं : नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले नेपालका लागि भारतिय राजदुत रंजित रेको अहिलेको राजनितिक गतिविधिलाई लिएर आपत्ति जनाएको छ।

युवा संघ नेपालले आज विज्ञप्ती जारी गर्दै रेले पदीय मर्यादाको हेक्का नराखी नेपाली राजनितिमा हस्पक्षेप पुर्ण गतिविधि गरेको भन्दै आपत्ति जनाएको हो। 

युवा संघले जारी गरिएको गतिविधिमा भनिएको छ, 'नेपालको आन्तरिक मामिलामा भइरहेको अनावश्य र पदीय मर्यादा भुलेर कुनै पनि गतिविधी नगर्ने आग्रह गरेको छ। नेपाल आन्तरिक मामिलामा हुने हस्तक्षेपको स्वीकार नगर्ने बताइएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell