PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

'पानी पर्‍यो, असिना झर्‍यो..' का गायकको कन्डमसम्बन्धी नयाँ गीत युट्युब टप टेन ट्रेन्डमा



पहिलोपोस्ट

'पानी पर्‍यो, असिना झर्‍यो..' का गायकको कन्डमसम्बन्धी नयाँ गीत युट्युब टप टेन ट्रेन्डमा

काठमाडौँ : 'पानी पर्‍यो, असिना झर्‍यो...' बोलको डान्स गीतले चर्चित अल्मोडा राना उप्रेतिको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ। सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै युट्युब नेपालको ट्रेन्डिङ भिडियोको टप टेनमा उक्लन यो गीत सफल भयो। 

आफ्नै संगीतमा अल्मोडाले गाएको यो गीतमा सुजाता वर्माले साथ दिएका छन्। गीतको शब्द काठमाडौँ उपत्यकाका यातायात मजदुरहरुले लेखेको दावी भिडियोमा गरिएको छ। 

एमटिभी स्टेइङ अलाइभ र स्वास्थ्य मन्त्रालयको एड्स तथा यौन रोग नियन्त्रण राष्ट्रिय केन्द्रको सहकार्यमा वि फर चेन्ज नामको एनजिओले गीत तयार पारेको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell