PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​सातौं राष्ट्रिय खेलकुद : क्षेत्रीय छनोट प्रतियोगिता स्थगित



पहिलोपोस्ट

काठमाडौं : दुई पटक मिति सार्दै तेस्रो पटकका लागि मिती तोकिएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्षेत्रीय छनोट प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको छ। 

सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयल विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि क्षेत्रीय छनोट स्थगित गरिएको बताएपनि के कारण हो भन्ने खुलाएको छैन।

क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म हुने भनिएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell