PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

सञ्चिता र जीवन लुइँटेलको फिल्मी रोमान्स, हेर्नुस् १७ फोटोमा

सञ्चिता र जीवन लुइँटेलको फिल्मी रोमान्स, हेर्नुस् १७ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: चार वर्षपछि फिल्मी क्षेत्रमा पुन: फर्किएकी सञ्चिता लुइँटेल र जीवन लुइँटेल अभिनित फिल्म 'राधा'लाई तिहारको कोसेली भन्दै प्रचार गरिएको छ। योगेश घिमिरे निर्देशित फिल्ममा जीवन राम पात्रको भूमिका निर्वाह गर्दैछन् भने सञ्चिताले राधाको।

विष्णुमणि दाहाल र सुशील कार्कीले निर्माण गरेको फिल्म राधाको नेपालमा पूर्व इलाम, झापा लगायत ठाउँमा खिचिएको छ भने भारतको दार्जिलिङमा यसको छायंकन भएको छ। 

हेर्नुस् निर्माताले सार्वजनिक गरेको फिल्म सुटिङका केही दृश्य: 

 


ट्रेन्डिङ पोस्ट

Ncell