PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

फोटोमा हेर्नुस् तिहार नजिकँदै गर्दा राजधानीमा देखिएको चहलपहल

फोटोमा हेर्नुस् तिहार नजिकँदै गर्दा राजधानीमा देखिएको चहलपहल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दशैं पछिको ठुलो चाड तिहार नजिकँदै गर्दा राजधानीमा तिहारको चहलपहल बढेको छ। तिहारका लागि आवश्यक पर्ने फूल, सप्तरंगी टीका लगायक अन्य सामाग्रिहरु किन्नका लागि राजधानीमा मानिसहरुको भिड लाग्न थालेको छ।

बुधबार भोटाहिटी, असन आसपासमा पहिलोपोस्टका लागि समर्थ रन्जितले खिचेका फोटोमा तिहारको चहलपलहल यस्तो देखियो।
 
 


ट्रेन्डिङ पोस्ट

Ncell