PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

​फोटोमा हेर्नुस् भैँसीपाटीमा धान चुट्दै किसान

​फोटोमा हेर्नुस् भैँसीपाटीमा धान चुट्दै किसान

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : माहोल चाडबाडमय छ। नेपालीहरुको दोस्रो ठुला चाड मानिने तिहार भोलीबाट सुरु हुँदैछ। 

अहिले जताततै तिहारको चहलपहल बढ्दो छ। मानिसहरु तिहारको रमझममा झुम्न थालेका छन्। 

यसै बेला उपत्यकाबासीहरुलाई भने मंसिरले छोएको छ। उनीहरु धान थन्क्याउन लागिपरेका छन्। भैंसीपाटीका एक किसान परिवार पनि आफ्नो खेतको धान थन्क्याउन यसरी लाग्दैछन्। 

काटेर राखेको धानलाई खेतमै चुटेर धान संकलनमा रहेका किसानहरुलाई पहिलोपोस्टका इलिट जोशीले आफ्नो लेन्समा यसरी कैद गरेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell