PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

उपाध्याय मन्त्रीस्तरको कुटनीतिक दर्जाका साथ भारत र पौड्याल चीनको राजदूत नियुक्त



पहिलोपोस्ट

उपाध्याय मन्त्रीस्तरको कुटनीतिक दर्जाका साथ भारत र पौड्याल चीनको राजदूत नियुक्त

काठमाडौँ : छिमेकी देश भारत र चीनका लागि राजदूत नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै दुई देशमा राजदूत नियुक्त भएको जानकारी दिएको थियो। 

संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिश अनुसार दीपकुमार उपाध्यायलाई मन्त्रीस्तरको कुटनीतिक दर्जा दिई भारतको लागि र लीलामणि पौड्याललाई चीनको लागि राजदूत पदमा राष्ट्रपतिले नियुक्त गरेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell