PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु



पहिलोपोस्ट

बुटवल : रुपन्देहीको बुटवल १२ कालिकानगरमा लु२९प ३४१५ नम्बरको मोटरसाईकलको ठक्करबाट एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा स्थानीय पूर्णबहादुर घर्ती रहेका छन्। घर्तीको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा गएराति सवा १२ बजे मृत्यु भएको ट्राफिक प्रहरीले बताएको छ। सोही दुर्घटनामा घाइते भएका चालक विदुर खनालको भने लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell