PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

इटलीमा ६.६ म्याग्नेच्युड क्षमताको भूकम्प



पहिलोपोस्ट

इटलीमा ६.६ म्याग्नेच्युड क्षमताको भूकम्प

मध्य इटलीलाई केन्द्र बनाएर ६.६ म्याग्नेच्युड क्षमताको भूकम्प गएको युएस जिओलोजिकल सर्भेले जनाएको छ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइसकेको छैन। पराग्वेभन्दा ६८ किलोमिटर दक्षिण पूर्व केन्द्र रहेर भूकम्प गएको हो।

गत बुधबार पनि ६.४ म्याग्नेच्युड क्षमताको भूकम्प गएको थियो। भूकम्पकै कारण ३ सय मानिसको ज्यान लिएको दुई महिनापछि यो भूकम्प आएको हो।
फाइल फोटो : www.globalgiving.org



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell