काठमाडौँ : नेपालको संवत्को नयाँ वर्षको उपलक्ष्यमा आज बिहान काठमाडौँको वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्यालीले नगर परिक्रमा गर्यो। र्यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो। र्याली नगरपरिक्रमापछि वसन्तपुरमा नै फर्केर सभामा परिणत भयो। सभामा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गरे।
हेर्नुस् फोटो
हेर्नुस् फोटो